
bhattadinesh.blogspot.com
जीवनको गोरेटोमाकामको खोजी. नागरिक दैनिक. कान्तिपुर दैनिक. Monday, November 23, 2009. नेपाली सायरी. मुटुको घाउ चर्किरहेछ औषधी एकजात छैन. दुःख आईपरेको छ मायालुको साथ छैन. अब त संसारै बिरानो लागी सक्यो मलाई. बलिन्द्रधारा आंशु बगेको छ पुछीदिने हात छैन ॥. तार टुकि्रएर बिलाएको संगीत हुं म. संगीत नपाएर जकडिएको गीत हुं म. के भनौ खै आफुले आफैंलाई. घात र बात पचाएको प्रीत हुं म. छाती भरी आगो बाली बाँच्न कति गाह्रो छ. सजिलै बिर्स्यौ तिमीले, तर तिमी नै भन त. तीमीलाई म के भनौ? अचानक भेटीयौ तीमी. बीर्सन सक्दीन!
http://bhattadinesh.blogspot.com/
SOCIAL ENGAGEMENT