
bhojpures.blogspot.com
भोजपुरे ब्लगसम्पूर्ण बिधामा कलम चलाऊनुहुने कलमप्रेमी सर्जक मित्र हरुको साझा चौतारी.............
http://bhojpures.blogspot.com/
सम्पूर्ण बिधामा कलम चलाऊनुहुने कलमप्रेमी सर्जक मित्र हरुको साझा चौतारी.............
http://bhojpures.blogspot.com/
TODAY'S RATING
>1,000,000
Date Range
HIGHEST TRAFFIC ON
Saturday
LOAD TIME
6.6 seconds
16x16
32x32
PAGES IN
THIS WEBSITE
1
SSL
EXTERNAL LINKS
358
SITE IP
172.217.6.65
LOAD TIME
6.601 sec
SCORE
6.2
भोजपुरे ब्लग | bhojpures.blogspot.com Reviews
https://bhojpures.blogspot.com
सम्पूर्ण बिधामा कलम चलाऊनुहुने कलमप्रेमी सर्जक मित्र हरुको साझा चौतारी.............
भोजपुरे ब्लग: हाम्रा प्रकाशनहरु !!
http://bhojpures.blogspot.com/2014/12/blog-post.html
भोजपुरे ब्लग. सम्पूर्ण बिधामा कलम चलाऊनुहुने कलमप्रेमी सर्जक मित्र हरुको साझा चौतारी. प्रत्येक दिन नयाँ नयाँ सृजनाहरु पढ्नको लागि तपाईंको आफ्नै भोजपुरे ब्लग! बि.जे. "बिद्रोही"bjbidrohee@yahoo.com or चन्द्र बान्तवा tawa rai@yahoo.com. हामीलाई फेसबूकमा भेट्नुस: Facebook. हाम्रा प्रकाशनहरु! म कबिता लेख्दिन।. समा श्री. काठमाडौ नेपाल।. हाल: ईजरेल. कतै भित्र त्रिकालदर्शी चक्षु छ कि? यी कानका लोतीहरुले पनि. Labels: समा श्री. Subscribe to: Post Comments (Atom). We are on Facebook. गीत र गजलहरु.
TOTAL PAGES IN THIS WEBSITE
1
Bhojpure Muktak, Hiku and Rubaai: मुक्तक
http://bhojpurese.blogspot.com/2013/04/blog-post.html
Bhojpure Muktak, Hiku and Rubaai. मुक्तकहरु:. भावनाको नाता ठुलो भन्दै नाता गाँसियो।. रुन पनि रुईयो, हाँस्न पनि हदै हाँसियो।. के थाहा पराई कैलै आफ्ना हुदैनन भन्ने. क्षणिक नाताको नाटकमा यो केटो टाँसियो।. बाटो भरि भेटिंदा रान मुन्छे पनि कस्ता।. कहिं स्वार्थ त कहिं अभिमानी पो जस्ता।. चाहे जे होस मतलब राखेर मन नदुखाउनु. भेट्दा रान उनैले नातापनि सागझैं सस्ता।. आखाँ सामु, तिमीले सुनकोशी तरेर गयौ।. आफु-खुशीले मलाई सारी तिमी सरेर गयौ।. बिजे "बिद्रोही" राई. May 16, 2013 at 1:22 AM. May 27, 2013 at 8:50 AM.
च्याङ्बा .......: गफसफ
http://chyangba.blogspot.com/2008/08/blog-post_19.html
च्याङ्बा . श्रेणी विभाजन. तस्बिरसंग्रह. प्रेमपत्र. बिभिन्न लेखहरु. भोजपुरे ब्लग. हाम्रा प्रकाशनहरु! म अनी मेरा पल हरु! संगमको चौतारीमा . Tuesday, August 19, 2008. बिश्वासघात". धोका कसले दिन्छ? र यो कसरी हुन्छ? बि जे बान्तवा / भोजपुर. Paribes nai yastai chha nepal ko, kahile saprinchha tyo kebal euta jhootho sapana jastai 6 lekhak ji. August 28, 2008 at 5:57 PM. Subscribe to: Post Comments (Atom). फ्याफुल्ला! कबीको साँगितिक यात्रा. लिङ्कुपिटाङको डाईरी. च्याङ्बा".
Bhojpure Kavita: कबिता
http://bhojpuress.blogspot.com/2014/12/blog-post.html
म कबिता लेख्दिन. कतै भित्र त्रिकालदर्शी चक्षु छ कि? यी कानका लोतीहरुले पनि. फर्किएर कानका प्वालहरु छोपेका छैनन्. देख्छु, सुन्छु, निफन्छु केलाउँछु. बिश्रृखलताहरु, बिभेदहरु, कुमार्गहरु. जब अन्तस्करणलाई भत्भति पोल्न थाल्दछन्. तब म गर्भ धारण गर्छु. मेरा कोखमा अनेकौँ बिचारहरुका भ्रुण पलाउँछन्. यथोचित अवसर पारेर. म तिनलाई जन्माईदिन्छु. रुपवान, कुरुप जे जस्ता छन्. ती मेरा सन्तान हुन्. मेरा कविताहरू यस्तै छन्. भो सखी. म कविता लेख्दिन. तिमीलाई पक्कै सम्झना होला. मैले भनेथेँ. भो सखी. तिमी विव...म कवित...
Bhojpure Geet and Gazal: गजल
http://bhojpuresse.blogspot.com/2013/09/blog-post_8.html
एउटा तारा मिर्मिरेमा झर्यो भन्दिनु. क-कसैले मलाई सोधे मर्यो भन्दिनु ।।. बसन्तको लहारीमा हिड्दै थियो अरे. चादनीको देश तिर बसाई सर्यो भन्दिनु ।।. सबैसँग बिदा माग्ने रहर धेरै थियो अरे. समयलाई पछ्यौदा त्यस्तै पर्यो भन्दिनु ।।. बगैचाको एउटा फुल झर्यो भन्दिनु. खोजे भने संगिनीले मर्यो भन्दिनु ।।. कविराज मगर. दिप्लुंङ १ खोटांङ. June 21, 2014 at 4:28 AM. If уou do, then you arе just going to put doubts in Һer mind and that. Tɦis article offers 3 excellent tips to help you become. Subscribe to: Post Comments (Atom).
मेरो विश्वाश: 2010-12-19
http://merobishwash.blogspot.com/2010_12_19_archive.html
हिउँसगँको वैचारिक आगमन . Posted by आशा गुरुङ. Posted on 11:20 AM. Category: कविता. धमिलो आकाश अनी शान्त पवन. कठ्याङ्रिने यो मौसम,. शिषिर ऋतुको आभास. झ्यालका सिसाबाट छर्लङ देखिने. सेताम्मे हिउँका डल्लाहरु ,. घरका छाना, चोक र बगैँचाहरुमा चुलिएका छन्. अझै बर्सिरहेछन् अनवरत फुस फुस. शायद हिउँसँग यसरी पहिलो पटक. साक्षात्कार भएर हुँदी हो,. मन यसै यसै रोमाञ्चित भएर आउँछ. म एकतमासले हेरिरहन्छु लाटोकोसेरो जस्तै. अधरभरी कल्पिएका काल्पनिक तस्विरहरु. मन न हो ,. Subscribe to: Posts (Atom). विधाहरु. समयको एक झ&#...
मेरो विश्वाश: 2010-08-29
http://merobishwash.blogspot.com/2010_08_29_archive.html
बगैँचा = जीवन. Posted by आशा गुरुङ. Posted on 2:59 AM. Category: कविता. चन्द्रमा छुने आकाक्षाँहरु. मनको फुलवारीमा ढकमक्क फक्रन्छन्, फुल्छन्. विश्वाशमा घाम,पानी,शीत र वतास सँग. उ लड्न तयार हुन्छ ।. कल्पनाहरुले सागर भर्छ . आशाहरुले मिलन चुम्छ . धर्ती र आकाशको काखमा. सप्तरगीँ इन्द्रेणी सजाउँछ . मानौँ ति पलका खुशीहरुले. पूर्ण जीवनको आभास दिलाइरहेको छ ।. तर अजर, अमर खुशी कहाँ? थाहा छ बगैँचालाई ,. फुलहरु एकदिन झरेर जान्छ , मरेर जान्छ ।. फेरी,. नव ऋतुहरुको आगमनसगैं. बगैँचा जीवन हो ,. Subscribe to: Posts (Atom).
मेरो विश्वाश: 2010-03-28
http://merobishwash.blogspot.com/2010_03_28_archive.html
अतितसँग झुमेका पलहरु. Posted by आशा गुरुङ. Posted on 12:11 AM. Category: कविता. स्रोत - गूगल. मान्छे एक ,. जीवन पनि त एउटै. छोड्नु छ आखिर उसरी नै. अन्त्य पनि त उस्तै ।।. समयका झोकाँहरुमा. परिवर्तनशील आवश्यकता र मागहरुसगैँ. एउटै यात्रामा पनि हिंड्ने गोरेटाहरु फरक फरक. प्राप्तीको आधार त उही हार र जीतमा त हुन्छ,. तर एक जीवन हेर्ने अनेक आँखाहरु. र जीवन जिउने यावत धारणाहरुमा ,. भोगाइका कहानीहरु फरक फरक. हरेक पल्ट झाँगिदै गएका. भन्छन् जीवन छोटो छ ,. त्यसैले होला आज पनि. Subscribe to: Posts (Atom). जब हाम...
मेरो विश्वाश: 2010-10-03
http://merobishwash.blogspot.com/2010_10_03_archive.html
दशैँमा रुझेको मन. Posted by आशा गुरुङ. Posted on 2:32 AM. Category: कविता. न हत्केलाले सुर्यलाई छेक्न सक्छु. न मैले बगेको नदीलाई रोक्न सक्छु. म विवस छु आँफैमा. बाँधिएकी छु समय र परिस्थितिको चक्रमा. यधपी लड्दैछु जीतको अभिलाषामा. उक्लिन खोज्दैछु शिखर चुम्ने विश्वाशमा. पराई भुमीमा हतासिदैँ छु एक्लै एक्लै. हजारौँ मानिसहरुको भिडहरुमा. फगत शुन्य शुन्य लाग्ने यी गल्लीहरुमा. म मेरो आफ्नै गन्तव्य खोज्दैछु. नेपालीपनको आभास खोज्दैछु ।. त्यो पावन शरद ऋतु. आफन्त र साथीसंगी माझ. तर , अफसोच! त्यसैले,. दशैँम...मेर...
मेरो विश्वाश: 2010-04-11
http://merobishwash.blogspot.com/2010_04_11_archive.html
शुभकामना नयाँ बर्षको. Posted by आशा गुरुङ. Posted on 1:04 AM. Category: कविता. धेरै नयाँ बर्षहरु आए, गए. जीवनको दर्पण छायाँमा कति वसन्तहरु. थाहै नपाई पार गरेँ. हार र जीतको लुकामारी खेलमा. आँफैलाई धेरै ठाउँमा तौलिएँ. पाउनु र गुमाउनुको नियतिमा. गुमाउनुको पिडा भन्दा. जती पाएँ त्यसैमा खुशीयाली मनाएँ. जीवनका यात्राहरुले नयाँ मोडहरु भेट्टाएर. रहरहरु उर्लिदैँ गर्दा. वसन्तको मीठो स्पर्शमा तृप्तिको प्याला. जानी नजानी खुलेरै पिएँ. उमगँ र उत्साहको दोभानमा. Posted by आशा गुरुङ. Posted on 12:25 AM. क्षित...रम्...
राम बरुवाल ब्लगस्पोट. कम: गीत संगीत
http://rambaruwal.blogspot.com/p/blog-page_28.html
राम बरुवाल ब्लगस्पोट. कम. सुन्दरता भनेको मनको सकारात्मकता हो । यदि कोही मनले सफा छ भने त्यो चिज उसको अनुहारमा प्रष्ट देखिन्छ र सुन्दर लाग्छ ।. गीत संगीत. Subscribe to: Posts (Atom). यहाँ समाचार छोड्नु ल. Amp;amp;amp;amp;lt;br><a href="http:/ www.shoutmix.com/? Rambahadur">View shoutbox</a><br>. There was an error in this gadget. नेपाली समय. फेसबुक पेज. There was an error in this gadget.
TOTAL LINKS TO THIS WEBSITE
358
bhojpureblogbahas.blogspot.com
Bhojpure Blog Bahas
साहित्यिक बहस! भोजपुरे साहित्यिक ब्लग परिवार! 0 तपाईंको प्रतिकृया. गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र परिमार्जित! केशु बिरही. यो बहसको उद्देष्य भनेको निम्न लिखित रहने छ ः. बहसमा भाग लिने प्रावधानहरु यस प्रकार रहेका छन ः. अभियान कर्ता:. केशु बिरही. नेपाल गजल प्रतिष्ठान. 0 तपाईंको प्रतिकृया. गजल रचनाका आधारभूत केहि तत्व र नियमहरु! खगेन्द्र पन्धाक लिम्बू. गजल रचनाका आधारभूत केहि तत्व र नियमहरु l. आफ्नै जीवन बालेर राप ताप्दैछु अचेल l. जस्तै: कोष्ठमा हेर्नुस -. आफ्नै जीवन गाले...फाट्यो प&...आफ्नí...
Bhojpure Comments
तपाईं को सुझाब वा सल्लाह यहाँ. तपाईंलाई भोजपुरे ब्लग कस्तो लाग्यो? बिभिन्न सुझाब सल्लाह छोड्न नभुल्नु होला। तपाईंहरुको सुझाब र सल्लाह नै हाम्रो मार्गदर्शन हो । धन्यवाद,. भोजपुरे ब्लग परिवार. Namaskar sampurna nepali daju bahai tatha didibahiniharuma ma prem ghisingko malaysia bata,pratham patak mitra ganesha khadkaso sayata le BHOJPURE BLOGSPOTKO darsan garna pauda.kushi lagyo.hami bhojpure basi haru eka bhayera jana nabhulau.hamile pani malaysiama bhojpurehuso sajha sangstha BHOJPURE SEWA SA...Dai sewar...
District Education Office, Bhojpur
District Education Office, Bhojpur. To provide access to all children to primary education through formal primary schools or its equivalent through alternatives. To reduce overall dropouts at the primary level less than 10 percent. To increase achievement levels by 25 percentage points over and above the measured baseline levels. To reduce disparities of all types to less than 5 percent. In developing basic framework for planning education at the district level. Provisional Merit List(Block Level). List ...
bhojpure Animation gallery
उच्च गुणस्तरिय एनिमेसनहरु डाउलोड गर्नुहोस ।. 0 प्रतिकृया को लागि यहाँ क्लिक गर्नु होला. 0 प्रतिकृया को लागि यहाँ क्लिक गर्नु होला. 0 प्रतिकृया को लागि यहाँ क्लिक गर्नु होला. 0 प्रतिकृया को लागि यहाँ क्लिक गर्नु होला. 0 प्रतिकृया को लागि यहाँ क्लिक गर्नु होला. 0 प्रतिकृया को लागि यहाँ क्लिक गर्नु होला. Subscribe to: Posts (Atom). मुख्य पृष्ठमा जानुहोस.
Home
Open Source Content Management. Jump to main navigation and login. Welcome to Accentore Website. For over 16 years, we’ve proudly offered the best IT consultancy service in many different countries and context. From private enterprises to governments entities, Accentore has a reliable and solid expertise on different areas of Information management system.
भोजपुरे ब्लग
भोजपुरे ब्लग. सम्पूर्ण बिधामा कलम चलाऊनुहुने कलमप्रेमी सर्जक मित्र हरुको साझा चौतारी. प्रत्येक दिन नयाँ नयाँ सृजनाहरु पढ्नको लागि तपाईंको आफ्नै भोजपुरे ब्लग! बि.जे. "बिद्रोही"bjbidrohee@yahoo.com or चन्द्र बान्तवा tawa rai@yahoo.com. हामीलाई फेसबूकमा भेट्नुस: Facebook. हाम्रा प्रकाशनहरु! म कबिता लेख्दिन।. समा श्री. काठमाडौ नेपाल।. हाल: ईजरेल. कतै भित्र त्रिकालदर्शी चक्षु छ कि? यी कानका लोतीहरुले पनि. Labels: समा श्री. शान्ति राई "स्मृती". बिर्तामोड, झापा. हाल- ईजरेल. आदिम वेदहरुबाट. जसरी. [ More. America...
Bhojpure Muktak, Hiku and Rubaai
Bhojpure Muktak, Hiku and Rubaai. मुक्तकहरु:. भावनाको नाता ठुलो भन्दै नाता गाँसियो।. रुन पनि रुईयो, हाँस्न पनि हदै हाँसियो।. के थाहा पराई कैलै आफ्ना हुदैनन भन्ने. क्षणिक नाताको नाटकमा यो केटो टाँसियो।. बाटो भरि भेटिंदा रान मुन्छे पनि कस्ता।. कहिं स्वार्थ त कहिं अभिमानी पो जस्ता।. चाहे जे होस मतलब राखेर मन नदुखाउनु. भेट्दा रान उनैले नातापनि सागझैं सस्ता।. आखाँ सामु, तिमीले सुनकोशी तरेर गयौ।. आफु-खुशीले मलाई सारी तिमी सरेर गयौ।. बिजे "बिद्रोही" राई. कल्पना "भावुक". हाल: इजरायल. अरुको दुख ...मिठो...
Message
तपाईंको सन्देश तपाईंको आफनतजनलाई - - -. सम्पर्क गर्ने इमेलहरु:. भोजपुर गजल महोत्सव अभूतपूर्वु. निराजन बतास. 1 तपाईंको सन्देश. एकल साँझ जुन ११ मा हुने. राजेन्द्र विरहीको एकल साँझ जुन ११ मा हुने. मनोज काफ्ले मनसुन. 0 तपाईंको सन्देश. नयाँ बर्ष २०६७ को शुभकामना! भोजपुरे ब्लगमा आफ्ना संरचना निरन्तर् रुपमा पठाईरहनुहुने सर्जकहरुमा :-. दिलिप योञ्जन (अष्टिन अमेरिका). बुद्द चेम्जोङ (न्युयोर्क अमेरिका). नम्रता गुरागाई (अमेरिका ). सविना सिन्धु (अमेरिका). भोला थापा (दोहा कतार). गीता खवास (हङकङ). संतोष रस&...दमन्...
srasta parichaya
स्रष्टाहरुको चिनारी ! हाम्रो नयाँ अध्यायसँगै अनुरोध! भोजपुरे एडमिन एवं. भोजपुरे ब्लग परिवार।. 0 तपाईंको प्रतिकृया. स्रष्टा परिचय. नाम:- काङमाङ नरेश. जन्मस्थान:- दिल्पा नागी-४ भोजपुर हाल धरान-१५. प्रकाशित कृति:. १: आँसुको दोभान संयुक्त कविता संग्रह २०६०. २: सीमाहीन विम्बहरु संयुक्त कविता संग्रह. संयुक्त कविता संग्रह २०६२ सम्पादन. ३:अनुहारमा लुकाइएका चोटहरु कवित संग्रह २०६५. अनुभवः BFBS Radio UK र ब्रुनाईमा कार्यक्रम संचालक. 0 तपाईंको प्रतिकृया. मनोज काफ्ले. साहित्यिक नाम. योगेन्द्र...धुपू-१ ल&...भेष...
Bhojpure Kavita
म कबिता लेख्दिन. कतै भित्र त्रिकालदर्शी चक्षु छ कि? यी कानका लोतीहरुले पनि. फर्किएर कानका प्वालहरु छोपेका छैनन्. देख्छु, सुन्छु, निफन्छु केलाउँछु. बिश्रृखलताहरु, बिभेदहरु, कुमार्गहरु. जब अन्तस्करणलाई भत्भति पोल्न थाल्दछन्. तब म गर्भ धारण गर्छु. मेरा कोखमा अनेकौँ बिचारहरुका भ्रुण पलाउँछन्. यथोचित अवसर पारेर. म तिनलाई जन्माईदिन्छु. रुपवान, कुरुप जे जस्ता छन्. ती मेरा सन्तान हुन्. मेरा कविताहरू यस्तै छन्. भो सखी. म कविता लेख्दिन. तिमीलाई पक्कै सम्झना होला. मैले भनेथेँ. भो सखी. तिमी विव...म कवित...
SOCIAL ENGAGEMENT