ashmako.blogspot.com
आश्मा: 10/22/09
http://ashmako.blogspot.com/2009_10_22_archive.html
Thursday, October 22, 2009. रुनुपनि जिन्दगी हो हाँस्दा हाँस्दै रोइ दिन्छु. हाँस्नु पनि जिन्दगी हो रुँदा रुँदै हाँसी दिन्छु. कोलाहलले ब्याप्त तर शून्य सफर भरि. रमाउनु पर्छ रे यहाँ रमेरै बाँची दिन्छु ।. कैले छाति फुटाएर टुक्रीदिउँ जस्तो लाग्छ. कहिले दिलै खोलेर हाँसीदिउँ जस्तो लाग्छ. हाँसो अनि रोदनको दोसाँधमा जिन्दगी. नबुझेको कल्पनामा गुज्रीरहूँ जस्तो लाग्छ।. भर्न खोज्छु सपनाहरु झन् रित्तो भैदिन्छ. कठोर यो समयको अधिन भित्र रहनु छ. Links to this post. Subscribe to: Posts (Atom). View my complete profile.
ashmako.blogspot.com
आश्मा: 12/11/09
http://ashmako.blogspot.com/2009_12_11_archive.html
Friday, December 11, 2009. कोशेली तिमीलाई! कोशेली तिमीलाई मेरो शुभकामना. थोरै होला पोकोमा सिंगो हिमाल अर्पन्छु. हुनत, तिमीले खनेको गोरेटोमा. एक पाइला मेरो पनि हुनु पर्थ्यो. आँधी जस्तै तिम्रो त्यो आगमनमा. गती मेरो पनि हुनुपर्थ्यो. तिमीले देखाएको ‘तारो’मा. एक संगीन मेरो हुनुपर्थ्यो. तिमीलाई भेट्दा त्यो आँखामा. ज्वाला आक्रोसको दर्द पिडाको. आभास भएको थियो. खोलाको बगरमा मेरी बहिनी. बालुवा र रगतले पुरिएकी………. देख्दा मेरो जमिन थर्किएको थियो ,. अनि हरियो दुबोको माला. लम्कदै जानू. आवाज देऊ! Links to this post.
ashmako.blogspot.com
आश्मा: 02/10/10
http://ashmako.blogspot.com/2010_02_10_archive.html
Wednesday, February 10, 2010. Links to this post. Subscribe to: Posts (Atom). नेपाली पात्रो. There was an error in this gadget. सजिलो नेपाली टाइपिङ. पूराना सामाग्री. मेरो बारेमा. View my complete profile. There was an error in this gadget. साथीहरु. The road to nowhere goes everywhere- -. मेरो आफ्नै सेरोफेरो. मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी. दूर्जेय चेतना. मेरो साहित्य संसार र विविध. मेरो फोटो ब्लग. निरु संसार. जीवन का मोड़ हरु बाट". 9789;कृष्णपक्ष☆. 1758; CaFe मङ्गलम्.
ashmako.blogspot.com
आश्मा: 11/06/09
http://ashmako.blogspot.com/2009_11_06_archive.html
Friday, November 6, 2009. भो चाहिएन मलाई. मेरो खुशी खोस्ने कालो श्रावण! झरी पछिको बिहानी जस्तै. सफा मेरो मन सिन्दुरे रहरले रंगिरहेकोबेला. मेरो आकाशमा. एक्कासी देखिएको ए! तेरो कालो बादलले छोपेका छन सबै मेरा खुशीहरु. निराशाले न्यास्रिएकाछन सबैमेरा रहरहरु. मैले सिर्जेका मेरा विपना पनि. नमिठो सपना पछिको ब्यूझाई जस्तै. स्तब्ध र भावशुन्य भएकाछन- दिनहरु. गल्ति थियो मेरो न्यानो स्वागतको. गल्ती थियो मेरो निमन्त्रणाको. जस्ले सेतो पर्दा भित्रको. कालो बादल ठम्याउन सकेन. बुझ्न सकेन. पुग्यो! हरेक पलमा. तातो...
ashmako.blogspot.com
आश्मा: 01/03/10
http://ashmako.blogspot.com/2010_01_03_archive.html
Sunday, January 3, 2010. शुभकामना तिमीलाई! Links to this post. Labels: कबिता. Subscribe to: Posts (Atom). नेपाली पात्रो. There was an error in this gadget. सजिलो नेपाली टाइपिङ. पूराना सामाग्री. शुभकामना तिमीलाई! मेरो बारेमा. View my complete profile. There was an error in this gadget. साथीहरु. The road to nowhere goes everywhere- -. मेरो आफ्नै सेरोफेरो. मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी. दूर्जेय चेतना. मेरो साहित्य संसार र विविध. मेरो फोटो ब्लग. निरु संसार. 9789;कृष्णपक्ष☆.
ashmako.blogspot.com
आश्मा: 02/25/10
http://ashmako.blogspot.com/2010_02_25_archive.html
Thursday, February 25, 2010. तिमीलाई नै सुम्पिदैछु! भन्छन जीवन यात्रा हो रे. जो,निरन्तर चलिरहन्छ. दिनरातको चक्र संगै,. निरन्तर घुमिरहन्छ. कहिले उतार कहिले चढावसंगै. मक्केका पदचापहरु केलाउदै. अतितको पूर्ण पाना पुन: नियाल्दै. विगतका सबै खुशीहरु. तिमीलाई नै सुम्पिदैछु! चोट चोट नै के भयो र? दुखाइ मात्र पाए पछि. हाँस्न खोज्ने अधर अनि. परेली नै रुजाए पछि. बलेन्द्री सरी सारा आँशु. घुट्काउदै तिम्रो लागी. गुज्रेका ति मीठा उमंगहरु. तिमीलाई नै सुम्पिदैछु! एकादेश कथा जस्तै. अनमोल निशानी. Links to this post.
ashmako.blogspot.com
आश्मा: 09/09/09
http://ashmako.blogspot.com/2009_09_09_archive.html
Wednesday, September 9, 2009. मन एउटै तरंग बेग्लै. मन्जूर थियो पैतालो. खुकुरीको धार माथि. टक्र्याउन के सकिन पृय! र प्रहार गर्यौ ढाड माथि! उपस्थिति नै काफी छ बरु. नझिम्काऊ तिमी परेलीहरु. नदेखाऊ तिमी इशारा अरु. छल्किनै आँटे मेरा ओठहरु! चक्र यो जिन्दगीको. घुमी रहेछ वेहोसमा. कहिले हाँस्दै कहिले रुदैं. गुज्रिरहेछ हर मोडमा! Links to this post. Labels: मुक्तक. Subscribe to: Posts (Atom). नेपाली पात्रो. There was an error in this gadget. सजिलो नेपाली टाइपिङ. मन एउटै तरंग बेग्लै. View my complete profile.
ashmako.blogspot.com
आश्मा: 12/07/09
http://ashmako.blogspot.com/2009_12_07_archive.html
Monday, December 7, 2009. प्रेमसंग गुनासो छ! ए मिचिएको आत्मा. मिचिदै जा अझै. पिल्सिु पर्छ तैले. ए रोएको मन. रुदै जा अझै. आँशुका धारा हरु थोरै भए. पुरै समुन्द्र सृजनु छ यहाँ. ताकि हरेक बिरहका बिन्दुहरु. समाहित हुन सकून त्यँहा. कुनै दिन हावामा लहरिदै. उड्ने ति पखेटाहरु. हेर त कसरि टुक्रिदै छन. खुल्ला आकाशमा चंगा जस्तै. निस्फिक्रि तरंगिने रहर. कठोर चट्टानमा संग जुधांउनु छ. किनकी यहाँ खुशी हुन मनाही छ. र प्रेमसंग गुनासो छ. Links to this post. Subscribe to: Posts (Atom). There was an error in this gadget.
ashmako.blogspot.com
आश्मा: 01/29/10
http://ashmako.blogspot.com/2010_01_29_archive.html
Friday, January 29, 2010. मेरो क्षितिजमा सूर्य छैन,. न गुलाफी उषा मुस्काँउछे त्यहाँ,. न सिन्दुरी सन्ध्या लजाउछे,. आकाश रित्तो रित्तो छ,. ताराहरु कता हराएछन? चन्द्रमा बेपत्ता भएकी छे।. म जति निहार्छु त्यो कालो खाडललाइ,. त्यो गहिरो गहिरो हुँदै जान्छ,. शायद आकाशमा ठुलो भ्वाङ छ।. सपनाका अणुहरु खस्दै छन् असरल्ल,. रहरहरु चिस्सिएर जम्दै छन् पल पल,. अनि यो एकोहोरो बाटो कहाँ जाँदैछ? खै ,. यात्राको अस्तित्व के मा छ? अक्षरहरु शून्य छन्,. शब्दहरु शुन्य छन्,. आकाश शून्य छ,. बबी नेपाली. Links to this post.