bipalbasanta.blogspot.com
BIPAL वसन्त: नावै राम्रो
http://bipalbasanta.blogspot.com/2009/11/blog-post.html
Blog for social change. Sunday, November 8, 2009. नावै राम्रो. कति ठूलो सुन्दर महल तिम्रो त नावै राम्रो. घुम्ने मेच पनि रै'छ तिमी बस्ने ठावै राम्रो. घुसखोरी जे गरे'नि देश प्रेम छ भाषणमा. धेरै पाले पहरा छ तिमी बस्ने गावै राम्रो. विकासभित्रै पर्छ नि त्यो भ्रष्टाचार पनि. तस्करीलाई लुकाउने तिम्रो त दावै राम्रो. गाँस बासको मीठो आश दिएकै छौ विपत्तिमा. दुवै हात लड्डु मिल्ने तिम्रो त भावै राम्रो. जनताको सेवामा त त्यसै पेट लाग्दो रै’छ. विपल बोयुङ. Subscribe to: Post Comments (Atom). विपल बोयुङ.
bipalbasanta.blogspot.com
BIPAL वसन्त: रातै छ
http://bipalbasanta.blogspot.com/2009/09/blog-post_19.html
Blog for social change. Saturday, September 19, 2009. रातै छ. रातै छ मेरो घाम्. रातै छ मेरो धाम्. सुन है बाजे र च्याप्ज्यू. रातै छ मेरो नाम्. छातिमा रोप्छु लाल झन्दा. रातै छ मेरो काम्. रक्तिम शन्देश पठाउदैछु. रातै छ मेरो खाम्. बैरी को बार भात्काउनेछौ. रातै छ मेरो लाम. विपल बोयुङ. Subscribe to: Post Comments (Atom). विपल बोयुङ. गजलकार, गीतकार. View my complete profile. रातै छ. बगाएर लानु सबै. अन्तिम पत्र. किरात प्रदेश. सितिमी. सलाम बिहानी. मार्मिका. नेपाली कविता. साहित्यघर. नाकिमा.
visitprabhas.blogspot.com
प्रभास साहित्यिक समूह अबदेखि 'अलग अभियान': March 2010
http://visitprabhas.blogspot.com/2010_03_01_archive.html
प्रभास साहित्यिक समूह अबदेखि 'अलग अभियान'. निरन्तर छ साँस्कृतिक रुपान्तरणको हाम्रो अभियान. Alagabhiyan.blogspot.com (नेपाली साहित्यमा प्रभास साहित्यिक समूह अब अलग अभियान). Wednesday, March 31, 2010. जाली तिलहरीहरु. उड्न देऊ दिदी मनभित्रका चरीहरु. हुर्याइदेऊ अब जाली तिलहरीहरु. फरियामा आँशु पोखी. धमिलिन्छ्यौ किन? सिन्दुरमा जीवन जोखी. बालि दिन्छ्यौ किन? जन्माऊ न फेरि आकाश छुने परीहरु. हुर्याइदेऊ अब जाली तिलहरीहरु. दैलोमै जून टेक्छिन्. आवाज त देऊ. कहाँ लाचार छ्यौ. घेर बादल फेर आकाश ए! Tuesday, March 30, 2010.
sargamanjari.blogspot.com
search सर्गमञ्जरी: January 2010
http://sargamanjari.blogspot.com/2010_01_01_archive.html
Search सर्गमञ्जरी. Tuesday, January 12, 2010. अस्तित्व थाङ्नाको. ए दिदी, भन त. खै तिम्रो थाङ्ना भित्रको. आत्माको अस्तित्व. खै तिम्रो प्रसव पीडा. घुलेको मातृत्व. खै तिमीले जन्माएका. सन्तान-सन्तान बीचको भातृत्व. तिमी उसिनेको भातसरी. छरपष्ट छरिएको वर्तमान च्यापेर. जोख्दैछ्यौ भविष्य तुलो र तराजुमा. पावामा ग्राम घटाउँदै. कोइरालो जोखेझैँ तरकारी बजारमा. तिम्रा भ्रुणहरु कर्मयोद्धा बनेर. बलिदानको मैदानमा तम्तयार छन्. अगुवा बनिसकेका छन्. सुरुङ खनिसकेछन्. तिमी मात्रै किन. पश्चाताप हैन. तिमी होऊ-. ममताको...कति...
dhrubasatya.blogspot.com
Dhruba Satya: May 2013
http://dhrubasatya.blogspot.com/2013_05_01_archive.html
Monday, May 13, 2013. नान्दी. आइतबार २९ बैशाख, २०७०. ध्रुवसत्य परियार. उसले भयानक सपना देखेछ।. एक रातका लागि मलाई किन्यो. २५ हजार रुपैयाँ. तिरेर। हेर्दा सामान्य लाग्थ्यो। आधा तोला सुन बराबर रकम एक रातमा खर्च. किन गरोस्। कसरी गरोस्। यस्तै सामान्य लाग्थ्यो।. खाटमा बसिरहेकी मलाई यसरी उठायो। जस्तो. विवाह मण्डपमा बेहुलाले बेहुली उठाएको होस्।. तिमी को हौ. के गर्छ्यौ. मलाई बोकेर थाक्दैन।. ऊ किन यस्तो नाटक गरिरहेछ. अज्ञानी।. गोरीलाई पनि काली भनेर। अथवा. 8211; लाटी. 8211; अज्ञानी।. जो इतिहासक...मलाई उसक&...
bipalbasanta.blogspot.com
BIPAL वसन्त: April 2009
http://bipalbasanta.blogspot.com/2009_04_01_archive.html
Blog for social change. Friday, April 24, 2009. हुन्न पराइको गुलामी. स्वीकार छ मलाई मेरै लासको मलामी. तर हुन्न जीवन लुटाई पराइको गुलामी. फुलाउँदा मोती मैले अरु शिखर चुम्छ. पसिनाको मोल पनि यहाँ शून्य हुन्छ. बरु सही छाप जहाँ फासीको सलामी. तर हुन्न जीवन लुटाई पराइको गुलामी. जति भेट्छु मैले जस्तै आँसु टिपी पिउने. आफैलाई लुटाएर मध्यरातमा जिउने. गर्छन् यहाँ कति आफ्नो मुटुकै लिलामी. तर हुन्न जीवन लुटाई पराइको गुलामी. विपल बोयुङ. मेची-काली सिंगार्नु छ. जसले जे गरे हुन्छ? विपल बोयुङ. विपल बोयुङ. ननिको...अझ पì...
bipalbasanta.blogspot.com
BIPAL वसन्त: आँसु खस्ने कथा
http://bipalbasanta.blogspot.com/2009/06/blog-post_13.html
Blog for social change. Saturday, June 13, 2009. आँसु खस्ने कथा. बिर्सियौ कि सपुत हो सुन्दै आँसु खस्ने कथा. बिर्सियौ कि आमा-दिदी छाती ठोक्दै रो'को व्यथा. छिर्दै छन् रे स्यालहरु फेरि गाउँगाउँमा. कर्तुतलाई लुकाएर महात्माको नाउँमा. बन्दुक फेरि पड्किदैछ सुन्छु खबर. पाइला-पाइला सधैं गर्नु तिमी पहरदार. अनायासै छिया कति ममताको छाती. मुनामै सेरिदा ती नाबालक घाँटी. गरिमा र उषा पनि तिमीलाई नै पर्खी रा'छ. विपल बोयुङ. August 23, 2009 at 5:33 AM. Ma ta almalla ma pare! Subscribe to: Post Comments (Atom).
anjankapil.blogspot.com
anjan कपिल: ...भनेर गएथ्यो
http://anjankapil.blogspot.com/2010/06/blog-post.html
Tuesday, June 1, 2010. भनेर गएथ्यो. क्रान्ति गर्छु भनेर गएथ्यो. एकदिन मर्छु भनेर गएथ्यो. हेर्नु दुःखको सागरबाट. तार्छु र तर्छु भनेर गएथ्यो. अँध्यारोमा बाँचेको धेरै भयो. उज्यालो छर्छु भनेर गएथ्यो. तिम्रो सपना पुरा गर्नुछ. एक्लै लड्छु भनेर गएथ्यो. फर्केन छोरो आजसम्म. नजिक पर्छु भनेर गएथ्यो. कपिल अन्जान. June 2, 2010 at 8:48 AM. Subscribe to: Post Comments (Atom). कपिल अन्जान. Kohalpur, Banke, Nepal. गजलकार, रेडियोकर्मी. View my complete profile. सिर्जनाहरु. भनेर गएथ्यो. सहयात्रीहरु. Hello बोयुङ.
anjankapil.blogspot.com
anjan कपिल: June 2009
http://anjankapil.blogspot.com/2009_06_01_archive.html
Wednesday, June 24, 2009. गजल लेख्न छोडिसके. अस्तिबाट गजल लेख्न छोडिसके मैले. मस्तिबाट गजल लेख्न छोडिसके मैले. चलाउन गाह्रो भयो उस्तै छ त्यो घर. गृहस्थीबाट गजल लेख्न छोडिसके मैले. आफ्ना भन्ने यत्ति धेरै दुश्मनहरु बढे. दोस्तीबाट गजल लेख्न छोडिसके मैले. पारेदेखि दुनियाँले त्यो नजरबन्दमा. गस्तिबाट गजल लेख्न छोडिसके मैले. छैन मेरो पहिचान गाउँलेहरुलाई सोध. बस्तीबाट गजल लेख्न छोडिसके मैले. कपिल अन्जान. Tuesday, June 23, 2009. घाम लागिसक्यो. कपिल अन्जान. Friday, June 12, 2009. कपिल अन्जान. Kohalpur, Banke, Nepal.
bipalbasanta.blogspot.com
BIPAL वसन्त
http://bipalbasanta.blogspot.com/2009/10/blog-post.html
Blog for social change. Wednesday, October 14, 2009. विपल बोयुङ. Subscribe to: Post Comments (Atom). विपल बोयुङ. गजलकार, गीतकार. View my complete profile. किरात प्रदेश. सितिमी. सलाम बिहानी. मार्मिका. नेपाली कविता. साहित्यघर. नाकिमा.
SOCIAL ENGAGEMENT