face-rubina.blogspot.com
FACEs': March 2015
http://face-rubina.blogspot.com/2015_03_01_archive.html
Tuesday, March 24, 2015. उसले सुनेको समाज. च्याटमा ८ वर्षको एउटा भाइले सोध्यो नपुंसक भनेको के हो. अक्क बक्क परेँ । कसले भन्यो. अलमलेर भने ः "मेल र फिमेल मिक्स्ड ।" ऊ हाँस्यो । अनि सुरु भयो ।. उसलाई रोकेर म बोल्न खोजेँ. नपुंसक नराम्रो शब्द हो ।. उसले उल्टो मलाई रोक्यो स्स्स्स्स्! म अवाक भएर बसेँ । यत्रो सानो बच्चालाई कसले सिकायो यस्तो कुरा । मैले सोधेँ. बाबुलाई कसले सिकायो यस्तो कुरा ।. सिकाएन सुन्यो. उसले भन्यो ।. Aware गर्नु पर्छ । सबले छोरीलाई. Self defence को. Girls छैन सब. Boys छ । म चप ला...
face-rubina.blogspot.com
FACEs': November 2012
http://face-rubina.blogspot.com/2012_11_01_archive.html
Tuesday, November 13, 2012. मेरो हारको पर्खाइमा छौ? तिमिसंग के जितेछु मैले. लेखाजोखा गर्दैछु. जितेको नै के थिएँ र. सबथोक हारेकै त थिएँ. तिमिलाई जिताउन हैन. आफु जित्न नसकेर. हो त तिम्लाई जित्न कहाँ सकेँ र. तिमि हारेको असह्य हुन्थ्यो. त्यसैले नी हारेँ. अन्यथा नसोच. म हारीदिएको हैन. तिम्लाई जिताएको मात्र. म भावनामा हारेँ तिमिसंग. विचारले त तिमी साधै महान. मैलै जित्ने प्रयासनै गरिन. अनि विश्वासमा हारेँ. प्यारो सपना पनि तिमिसंग हारेर सकें. हार्न बाँकी केही छैन. के हारौं अब! Subscribe to: Posts (Atom).
face-rubina.blogspot.com
FACEs': September 2013
http://face-rubina.blogspot.com/2013_09_01_archive.html
Wednesday, September 18, 2013. अचम्म लाग्न सक्छ । सबैलाई । यो निर्णय गर्दै गर्दा मलाई पनि अचम्म लाग्यो । म कसरी यो निर्णयमा पुगेँ । के मैले यो काम गर्नुहुन्छ? अँ साँच्ची म किन यो निर्णयमा पुगेँ? अँ त फेरी कुरा मोडियो । म किन सुसाइडको निर्णयमा पुगेँ होला भन्ने जान्न मन छ? म हरेक पाइलामा सफलतानै मात्र खोज्न थालेँ भने? रुबिना ।. साँच्ची कसैले यस्तो सुसाइड नोट लेख्लान् की नलेख्लान्? यस्तो कारण देखाएर कोहि मर्लान् की नमर्लान्? यो सुसाइड नोट नै भयो त? यो केवल विहानदेखिकí...Subscribe to: Posts (Atom).
face-rubina.blogspot.com
FACEs': April 2013
http://face-rubina.blogspot.com/2013_04_01_archive.html
Tuesday, April 23, 2013. मान्छे. म छोरी जन्मिएँ. आमा असन्तुष्ट खुशि हाँसिन. म फुच्चि. सानी केटी. अलि ठूलि. अनि ठूलि. विस्तारै हुर्किएँ. म युवती बनेँ. सानी केटीबाट म ठूली केटी. राम्री केटी बनेँ. अनि म सपना बनेँ कसैको. रहर बनेँ. कल्पना बने. कसैले झरना भने. कसैले सरिता. म अग्लँदो हिमाल. म गहिरो सागर. अन्ततः कसैको प्राप्ती. कसैको विपना. कसैको साकार सपना. म शुसील. शहनशिल, अविचलित. म शाहसि बनेँ. म माथि खर्च गरिएका शुन्दर उपमाहरु. एक साँझ अलि ढिलो घर पुगेँ. छिमेकमा म नकचरी भएँ. म कुलटा भएँ. एक एक पलहरु.
face-rubina.blogspot.com
FACEs': April 2015
http://face-rubina.blogspot.com/2015_04_01_archive.html
Sunday, April 19, 2015. केटी जिस्काउने कुन तत्व हुन्छ केटामा? कैले काहिँ मलाई पुल्चोक वा रत्नपार्कको ओभरहेड ब्रिजमाथि बसेर सिटि बजाउँदै केटा जिस्काम जस्तो लाग्छ. कैले लाग्छ बाटो हिन्दै गर्दा अगाडि हिन्दै गरेको केटालाई कागजको डल्लो बनाएर हानुम. गाडिमा उभिने. यो लेख्नु अघि मैले मेला केहि केटा साथीहरुलाई सोधेँ कहिले केटी जिस्काएको छ. जिस्काएपछि कस्तो फिल गर्थ्यौ. उनीहरुको सामान्य जवाफ जस्ट टाइम पासको लागि. रमाइलो गर्न जिस्काउँथ्यौँ. यहाँको सामाजिक संरचनालí...यहाँको सामाज...सामाजिक स...छोरी...
face-rubina.blogspot.com
FACEs': April 2012
http://face-rubina.blogspot.com/2012_04_01_archive.html
Monday, April 30, 2012. मेरो नाम .कार्टुन". भाई तिम्रो नाम के हो? मेरो नाम? १६ वर्ष ।". उसको सपना कस्तो होला? Wednesday, April 18, 2012. माइक्रो माग. कलंकीबाट बाल्कोट चल्ने माइक्रोमा आज (२०६९। १। ६ गते ) साँझ एउटी सानी नानीले आफ्नी हजुरआमासँग गरेको गुनासो हो यो ।. Subscribe to: Posts (Atom). मेरो नाम .कार्टुन. माइक्रो माग. अलिकति फरक कुरा. Bhaktapur, Nepal, Nepal. Rubina Shrestha Passionate about Radio News Anchoring. View my complete profile. Picture Window template. Powered by Blogger.
face-rubina.blogspot.com
FACEs': February 2014
http://face-rubina.blogspot.com/2014_02_01_archive.html
Friday, February 14, 2014. त्यो दिन . तिमीलाई सम्झना छ कि छैन? क्षितीजको घामको त्यो न्यानो मुस्कान? अँ हामी भेटेको दिन. सिर सिर चलेको बतासले जोडेथ्यो. तिम्लाई अनि मलाई. तिम्ले मेरो अनि मैले तिम्रो. विश्वास जितेको दिन. साँच्चै घामको त्यो प्यारिलो मुस्कान. याद छ कि छैन? परको कुनामा तिमी. र अर्को एउटा कुनामा म. नजर जुधे, भावना जुधे. पहिलो दिन. दोस्रो दिन. तेस्रो दिन. झाँगिदै गयो विश्वासको फूल. कैले घामले जोड्यो. कहिले बतासले जोड्यो. तिम्लाई अनि मलाई. ठिक पहिलो दिन जस्तै. फरक यति थियो. Bhaktapur, Nepal, Nepal.
face-rubina.blogspot.com
FACEs': May 2013
http://face-rubina.blogspot.com/2013_05_01_archive.html
Thursday, May 16, 2013. विभाजित भूगोल. हावा पनि छुटि्टएर बहन थाले रे अचेल. कतै मलाई स्पर्ष गरेको हावाले तिम्लाई नछोओस. हेर न खण्ड खण्डमा विभाजित छ आकाश. तिम्रो आकाशमा घाम लाग्दा. मेरो आकाश अँध्यारो हुन्छ. यस्तै छ जमिन पनि हिजो आज त. वर्षाले ओसिएको छ तिम्रो जमिन. म खडेरीले पटपट फुटेको जमिन नियाल्दैछु. विश्वासै त हो के थाहा. फाटेको जमिनबाट पनि पलाउला की टुसा प्रेमको. तर अहँ म सचेत छु. हाम्रो भुगोल अब एउटै छैन. भनेनी विभाजित छ. खण्ड खण्डमा. घाम अनि वर्षा. म आफैपनि. Subscribe to: Posts (Atom).
face-rubina.blogspot.com
FACEs': June 2012
http://face-rubina.blogspot.com/2012_06_01_archive.html
Saturday, June 23, 2012. अनुत्तरित. Thursday, June 14, 2012. किनारमा उभिएको मान्छे. Subscribe to: Posts (Atom). अनुत्तरित. किनारमा उभिएको मान्छे. अलिकति फरक कुरा. Bhaktapur, Nepal, Nepal. Rubina Shrestha Passionate about Radio News Anchoring. View my complete profile. Picture Window template. Powered by Blogger.