nepalimanharu.com
नेपाली मनहरू nepalimanharu.com (शिव प्रकाश ): November 2012
http://www.nepalimanharu.com/2012_11_01_archive.html
असल हुनलाई केही गर्नु पर्दैन खराब नगरे पुग्छ ।. कथा / कविता / गीत/ गजल. Friday, November 30, 2012. शिव प्रकाश. चिन्नु थियो- चिन्यौ. चिन्नु थियो- चिने. हिजोसम्म. एउटा यात्रा. बढाउनै परेन. बढिरह्यो. अन्जानमा/जानाजानमा. नचिनेरै चिने जस्तो. नि नचिने जस्तो. कस्तो प्रेमपूर्ण. बिराला र मुसाको खेल जस्तै! चिन्नु थियो. चिनियो. अब छुट्टिन. पुग्नु पर्दैन दोबाटो. मूलबाटो नै चिर्न सकिन्छ. एकाघरका भाइले धूरी चिरे जस्तै! सायद यस्तै हुन्छ. मान्छे. मान्छे. को पहिचान. थहा छैन. मलाई र तिमीलाई. नोभेम्बर ३०. Links to this post.
prakashpoetry.blogspot.com
Shape of the Words (शब्दका आकार): "Stars and Fireflies": Some Extracts...
http://prakashpoetry.blogspot.com/2011/12/stars-and-fireflies-some-extracts.html
Shape of the Words (शब्दका आकार). DO WORDS HAVE A SHAPE? DO THEY MAKE A SHAPE? Friday, December 16, 2011. Stars and Fireflies": Some Extracts. I opened my eyes. Looked at the world—. I closed my eyes. Descending from the sky. A drop of rain. They kept on pouring—. When are you going to stop? Others continued flowing,. But a tiny drop. Looked at me and said:. When are you going to stop? He could not raise his right hand—. I had chopped it. He raised his left hand,. Offered me with his blessings profuse.
maulshrilimbu.blogspot.com
मौलश्री लिम्बू : April 2014
http://maulshrilimbu.blogspot.com/2014_04_01_archive.html
मौलश्री लिम्बू. Welcome to all visitore." यहाँहरु सबैलाई हार्दिक स्वागत छ. . गृहपृष्ठ. केस्रा. गीत/दोहा. ग्यालरी. केस्रा मञ्च. Sunday, 27 April 2014. भानुभक्त 'समारोह-समिति'. 160; मलेसियाव्यापि खुल्ला कविता प्रतियोगिता . आदिकवि भानुभक्त आचार्य . आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी समारोह. को उपलक्ष्यमा मलेसियाव्यापि खुल्ला कविता. बाँकी अध्ययन. Labels: विविध. Wednesday, 23 April 2014. घुमघाम:- चिडियाखाना. हामी. . बाँकी अध्ययन. Labels: ग्यालरी. Monday, 7 April 2014. 160; [लघì...
maulshrilimbu.blogspot.com
मौलश्री लिम्बू : July 2014
http://maulshrilimbu.blogspot.com/2014_07_01_archive.html
मौलश्री लिम्बू. Welcome to all visitore." यहाँहरु सबैलाई हार्दिक स्वागत छ. . गृहपृष्ठ. केस्रा. गीत/दोहा. ग्यालरी. केस्रा मञ्च. Wednesday, 23 July 2014. रुबाइयात -७. १९) रुबाइ. नजर जुधाएर होश उडाउने धेरै भेटें. म लठेप्रो! प्रेम दर्शाउदै यी हात पनि रेटें. भगवान कसम ए लाटी! तिमीमा केहि त छ! त्यसैले दिल दिमागबाट ति सबैलाई मेटें।. २०) रुवाइ. बाँकी अध्ययन. Labels: रुबाइ. Tuesday, 15 July 2014. कविता:- आकाशवाणी र म / म फेदाङ्मा हुँ. आकाशवाणी र म. हौ केटा! तँ जति नै. बाँकी अध्ययन. Labels: कविता. 160; [लघ&#...
maulshrilimbu.blogspot.com
मौलश्री लिम्बू : August 2013
http://maulshrilimbu.blogspot.com/2013_08_01_archive.html
मौलश्री लिम्बू. Welcome to all visitore." यहाँहरु सबैलाई हार्दिक स्वागत छ. . गृहपृष्ठ. केस्रा. गीत/दोहा. ग्यालरी. केस्रा मञ्च. Saturday, 10 August 2013. गजल:- मेरो मन / याद गर्दा / यो तिम्रो. मेरो मन दु:खाउने,तिम्रो मनलाई माफ दिएँ. आँखालाई रुवाउने,तिम्रो मनलाई माफ दिएँ. सिलसिला जो प्रेमको,टुटायौ आज विना कसूर . साथ हाम्रो छुटाउने,तिम्रो मनलाई माफ दिएँ. बाँकी अध्ययन. Subscribe to: Posts (Atom). प्रकाशित रचना. गजल:- मेरो मन / याद गर्दा / यो तिम्रो. नेपाली पात्रो. कथा:- "परिबन्द". Promote Your Page Too.
maulshrilimbu.blogspot.com
मौलश्री लिम्बू : December 2013
http://maulshrilimbu.blogspot.com/2013_12_01_archive.html
मौलश्री लिम्बू. Welcome to all visitore." यहाँहरु सबैलाई हार्दिक स्वागत छ. . गृहपृष्ठ. केस्रा. गीत/दोहा. ग्यालरी. केस्रा मञ्च. Monday, 30 December 2013. कविता:- उपस्थिति/ गाउँहरु. उपस्थिति. अहिले फर्किएर आउँदा. तिमी उस्तै रहेछौ. म अलिकति बद्लिएछु. यो नै. हाम्रो सम्बन्धको फाटक बनेर. सदिऔको लागि पर्खाल हुने भो. यसो हुनुमा. कसको दोष? म निरुत्तर छु. बाँकी अध्ययन. Labels: कविता. Tuesday, 24 December 2013. गजल:- बाँकी मेरो / विरानो भो. १०) गजल . बाँकी अध्ययन. Wednesday, 18 December 2013. हे भगवान! लघुक...
bhangbari.blogspot.com
भाङ्बारी: एउटा हटियाको सम्झना
http://bhangbari.blogspot.com/2012/11/blog-post_14.html
भाङ्बारी. एउटा हटियाको सम्झना. 8217; भन्दै यसो निहुरेर भैंसीको फाँचोमा हात पुर्याएको मात्र के थियो, भैंसीले दुईजोर लात एकैचोटि चलायो। त्यो मान्छे आचीले बाँच्यो।. 8216;ओहो भाइ! दाम त चर्को भो भो, दुहुन बस्दाखेरि च्यापु खुस्काइदियो भने के भैंसी बेचेर उपचार गर्नु ’. 8216;बीचबजारमा जथाभावी फाँचामा हात हाल्ने हो त! View my complete profile. यात्रा. एउटा हटियाको सम्झना. एउटा यात्राको कथा. सकिनँ मन पराउन. I read these blogs. Elasticity, loss of. अमेरिकी डायरी. Travel diaries - Gosainkunda. ऐना - Aina.
nepalimanharu.com
नेपाली मनहरू nepalimanharu.com (शिव प्रकाश ): June 2012
http://www.nepalimanharu.com/2012_06_01_archive.html
असल हुनलाई केही गर्नु पर्दैन खराब नगरे पुग्छ ।. कथा / कविता / गीत/ गजल. Sunday, June 17, 2012. शिव प्रकाश. त्यो दिन पनि दिन नियमितरुपले ढल्दै थियो ।. कुनै पहाडले छेकेको छैन त्यो विरानो आकाशलाई । हुन त यहाँ न पहाड नै छन,् न पहाड जस्ता मान्छे नै– न धैर्य र स्थिर! न ठूलो मन भएका, न विचार भएका! म मेरै एक गजलको एक शेर सम्झन्छु –. वशमा छैन वासना फूलको के दोष? मनमा छैन तीर्सना मूलको के दोष? 8216;समर’ सुरु भएको छ । जुलाईको हल्का गर्मी! हुन त देखेर पनि के गर्ने? एकदमै हतारमा! सिमेटरीमा अन&...फेरि सम&#...शार...
maulshrilimbu.blogspot.com
मौलश्री लिम्बू : August 2014
http://maulshrilimbu.blogspot.com/2014_08_01_archive.html
मौलश्री लिम्बू. Welcome to all visitore." यहाँहरु सबैलाई हार्दिक स्वागत छ. . गृहपृष्ठ. केस्रा. गीत/दोहा. ग्यालरी. केस्रा मञ्च. Sunday, 31 August 2014. कविता:- अस्तित्व / पुकार. 8220;अस्तित्व. तिम्रो भाषा बोल्न लगायौ. मैंले बोलें. तिम्रो संस्कार अँगाल्न लगायौ. मैंले अँगाले. तिमीले आफु जस्तो बनाउन. जे-जे मलाई अख्तियार गर्यौ. सबै-सबै स्वीकारें. मानौ कि तिम्रो निम्ति बनेको A4 कागज हुँ. जसमा जे मुद्रण गर्छौ. दुरुस्तै भई दिन्छु/भई रहेकोछु. मलाई थाहा छ. बाँकी अध्ययन. Labels: कविता. Tuesday, 12 August 2014.
maulshrilimbu.blogspot.com
मौलश्री लिम्बू : December 2014
http://maulshrilimbu.blogspot.com/2014_12_01_archive.html
मौलश्री लिम्बू. Welcome to all visitore." यहाँहरु सबैलाई हार्दिक स्वागत छ. . गृहपृष्ठ. केस्रा. गीत/दोहा. ग्यालरी. केस्रा मञ्च. Tuesday, 23 December 2014. गजल:- दुई नजर / हाँसो देउ. दुई नजर मिलेपछि,मायामा मुस्किल हुँदैन. प्रेम आत्माले गरिन्छ,त्यसैले हासिल हुँदैन. प्राप्तिको निम्ति एकोहोरो तपस्या गरि मागी हेर. त्याग र समर्पण विना भगवान् दाखिल हुँदैन. जादु गरोस् तकदीरले, या चमत्कार जिन्दगीले. विजुली विनाको शहर,कैले झिलझिल हुँदैन. Monday, 15 December 2014. यमलोकका ख्वामित! यमराज ज्यू! Sunday, 7 December 2014.