madihungri.blogspot.com
चिन्तन चौतारी: July 2011
http://madihungri.blogspot.com/2011_07_01_archive.html
चिन्तन चौतारी. चिन्तन चौतारी. Monday, July 11, 2011. पुनर्जन्म. बिहानी घामसङै. भावनाहरु छल्कि आउँदा. हातमा हात समाएर. बेस्सरी कुद्यौं हामी. देउरालीमा भेट्नलाई ।. बिहानको भमरा. दिउसोको पुतली. साँझको जूनकिरी. पुरै दिनहरु. ति हाम्रो भए ।. तर हाम्रो रहेनन अब. ति सबै अर्कैको भए. तिमी जस्तै ।. मेरो बिपक्षमा आज. मुटु तुटाउने चट्याङ. घाम छेक्ने बादल छ. खुशी पखाल्ने बर्षा. र, प्रेम चुडाल्ने बतास छ ।. निष्पट्ट अन्धकारमा. बचाउदा बचाउदै. जोगाउदा जोगाउदै. दिन मेरो साथ हुँदा. अब समय उल्टिएकोछ. म मौन छु. रुघî...
madihungri.blogspot.com
चिन्तन चौतारी: May 2011
http://madihungri.blogspot.com/2011_05_01_archive.html
चिन्तन चौतारी. चिन्तन चौतारी. Saturday, May 21, 2011. अन्तिम संकल्प. जंकोटमा जन्मिएर शिशु. हुर्किदै, बद्दै, खेल्दै. थोरै पढ्यो, थोरै बुझ्यो ।. दाङतिर झर्दै गर्दा. बाल्यकालिन बिछोडले पिरोलिदै. रोयो, बेस्सरी रोयो. दौतरीलाई पनि खुब रोवायो ।. आमा भन्छिन,. नरो, बा! तेरै लागि न हो ।". उसलाई दाङले रोल्पा चिनायो. जन्मस्थलको चोखो प्रेम बुझायो ।. दाङमा केही पढ्यो, केही देख्यो. नयाँ केही सिक्यो, केही बुझ्यो ।. काठमाडौंतिर गुड्दै गर्दा. रोल्पाको यादमा तड्पिएर. आमा भन्छिन,. नरो बा! आमा भन्छिन,. नरो बा! गर, बा! 8230;&...
madihungri.blogspot.com
चिन्तन चौतारी: June 2011
http://madihungri.blogspot.com/2011_06_01_archive.html
चिन्तन चौतारी. चिन्तन चौतारी. Monday, June 27, 2011. प्रेम-रेखा. म प्रेमी हुँ ।. मनभित्र माया टुसायो. कोपिला हुँदै फुल्यो पनि. सिउरिनलाई चुल्थो खोजें. तिम्रै सौन्दर्य जाती लाग्यो. ठुलै आँट गरी हुर्काइ दिएँ. तिमीलाई देखाउन भनि. चियाउदै बाटोमुनी बसिरहें. तिमीलाई बोलाउन भनेर नै. बारीको साध नाघी दिएँ. आफ्नै मन्जुरिमा कबोल गरी. मनको सिमारेखा नाघिदिएँ ।. आशा गर्दा गर्दै. हातको फूल ओइलाइ जादा पनि. लागिराछ तिम्रै विश्वाश प्यारो. बारम्बार कोशीस गर्दा पनि. नाघ्नै सकिनँ मैले. तर पनि आजसम्म. म प्रेम,. सुनक...
madihungri.blogspot.com
चिन्तन चौतारी: February 2015
http://madihungri.blogspot.com/2015_02_01_archive.html
चिन्तन चौतारी. चिन्तन चौतारी. Tuesday, February 3, 2015. चिंहानको खोजी. स्वप्नदोष हो कि. कल्पदोष मेरो. वा दृष्टिदोष हो. जीवन पाउन कठिन. जिउन झन कठिन ।. एउटा सत्य नि दाइ. म मरेको दिन. दिदीले चुल्होचौको छाड्नुहुनेछ. वहिनीले एकदिन. पानी भर्न धारामा जानुपर्नेछैन. कान्छाले पनि एकदिन. स्कुल विदा पाउनेछन. तर, मलाई भन्नुस त दाइ. मेरो मृत्युपछी. मेरो लागि कुन ठाउँ खाँली छ? मेरो लाश राख्नलाई. धरतीको कुन भाग खाँली छ? हामीलाई फाल्न, गाड्न वा जलाउन. भन्नुस त मेरो दाइ. मर्नु त छदैछ अबश्य. Links to this post. मै...
madihungri.blogspot.com
चिन्तन चौतारी: September 2013
http://madihungri.blogspot.com/2013_09_01_archive.html
चिन्तन चौतारी. चिन्तन चौतारी. Monday, September 30, 2013. दुई दिनको अबधीमा करीब १७०० बिरामीको सेवा गर्ने मौका पायौं. १) भर्खरै रोल्पाको माडीचौरमा जिल्ला स्तरको निःशुल्क दुइदिने स्वास्थ्य शिविर सम्पन्न गर्नुभयो, समग्रमा कस्तो रह्यो? २) एउटा यस्तो बुवा जसले हजुरहरु जस्ता समाजसेवी छोराछोरीको जन्म दिनुभयो, कसरी सम्झना गर्नुहुन्छ? ५) अब यस्तो खालको कार्यक्रम फेरिपनि हुन्छ या हुँदैन? नवीन लोचनमगर. कार्यकारी सम्पादक. देवी गुरुङ. लिबाङ-६, रोल्पा. Links to this post. Subscribe to: Posts (Atom). नेपाल&...नेप...
madihungri.blogspot.com
चिन्तन चौतारी: December 2011
http://madihungri.blogspot.com/2011_12_01_archive.html
चिन्तन चौतारी. चिन्तन चौतारी. Saturday, December 31, 2011. म रातो-को! दशैमा टिका थाप्दा. पूर्णिमामा होली खेल्दा. स्कुलमा पहिलो हुँदै. मुहारभरी अविर घस्दा. निधार सधैं रातोले रंगियो. अन्तर्मनमा रातो प्यारो. अनि रातोसङै प्रेम बस्यो. किन कि. मैले बुझेको रातो रङ. प्रगती, सम्रिद्धी, सफलता, उत्साह,. बधाई. खुशी र जीत थियो ।. बगेको आफ्नै रगत देखें. जिउभरी निरन्तर चलायमान. त्यो झनै प्यारो लाग्यो. रातोको अर्थ सिङो जीवन सोचें ।. गाउँ अन्धकार थियो. शहर सुनसान थियो. यसर्थ कि. हर्षले गदगद भएँ. आफन्तका रक...कुन...
madihungri.blogspot.com
चिन्तन चौतारी: February 2012
http://madihungri.blogspot.com/2012_02_01_archive.html
चिन्तन चौतारी. चिन्तन चौतारी. Wednesday, February 15, 2012. मेरा खुट्टाहरु. तिम्रा खुट्टाहरु. चल्मलाइरहन्छन. एकै धर्तीमा. दुबैका खुट्टाहरु ।. तिमीले देख्ने जून. मैले देख्ने सूर्य. तिमीले हेर्ने सूर्य. मैले हेर्ने जून. खेलिरहन्छन सधैं. आकाशमा उसैगरी ।. जूनले - घाम. घामले - जून. खोजिरहन्छन. यताउती,. न भेटिन्छन. न छुटिन्छन. न त बिर्सिन्छन ।. खुट्टाहरुले भुइ टेकेर. जून हेरिराख्ने. एकोहोरो ति नयनहरु. किरणसँग खेलिरहने. मेरा यि आँखाहरु. एकै धरातलमा उभिएर. बिशाल आकाशमा. हो, प्रिय. एउटै आकाशमा. Links to this post.
madihungri.blogspot.com
चिन्तन चौतारी: January 2012
http://madihungri.blogspot.com/2012_01_01_archive.html
चिन्तन चौतारी. चिन्तन चौतारी. Thursday, January 26, 2012. थोरैले भिन्ना-भिन्नै. धेरैले एक हौं. अडिग छ हाम्रो संकल्प. सँगसङै छौं यात्राभर. ति भीषण संघर्षदेखी. आजसम्म पनि ।. आपसी मेल थ्यो. अजङ विश्वाश थ्यो. युद्ध लड्न, युद्ध जित्न. तिमीले जे-जे भन्यौ. सबै पुरा गरें. शान्ती ल्याउन, कान्ती छाउन. मैले सोही गर्दै गएँ ।. मुक्ती वा मृत्यु, त्यो. बैचारिक शपथ रोजेर. दुनियाँ बदल्ने द्रिडता. बाटो एउटै, गन्तब्य एकै. उद्धेश्य, बिचार, भावना एउटै. परिवर्तनको चाहनामा. सफायाको अभियानमा. कलमहरु अलप भए. किन कि. तिम&#...
madihungri.blogspot.com
चिन्तन चौतारी: November 2011
http://madihungri.blogspot.com/2011_11_01_archive.html
चिन्तन चौतारी. चिन्तन चौतारी. Thursday, November 17, 2011. सत्य र सपनाहरु. यथार्थ हो. समाज - तितो सत्य बोल्छ. यथार्थवोध शुन्यता होईन. सुनौलो सुरुवात हो ।. तिमी कहिल्यै म हुन्नौ. न त म नै तिमी बन्न सक्छु. भिन्नै हुन ‘जिन’ र 'क्रोमोजोम' नै. र त, फरक-फरक छन. हाम्रा अस्तित्व र सपनाहरु ।. आफ्नै बिरुद्ध नऊभिने. असहमतिकै कारण शायद. मसँग सहमत भएनौ क्या रे! हो, तुहिने हरेक सपनाको. म सदैव बिपक्षी नै हुँ ।. जन्मिरहन्छन सपनाहरु. केही हुर्किन्छन, केही मर्छन. फैसलामा राजी छु. शुभकामना छ. किन कि. Links to this post.
madihungri.blogspot.com
चिन्तन चौतारी: October 2011
http://madihungri.blogspot.com/2011_10_01_archive.html
चिन्तन चौतारी. चिन्तन चौतारी. Monday, October 31, 2011. पैसा र पौरख. पैशाको भाउमा कसरी बेचूँ, बुवाको चिंहान. बुवाको स्वर्गे भएकै राती, अर्को बिहान. नखाई-नलाई सन्तानलाई, जोडेको सम्पत्ति. बुवाको आत्मा आमाको मन, रुनेछन् छट्पटि ।. मरेर गए अलप भए, भन्दा हुन् मान्छेले. अद्रिश्य भैइ इश्वर बने, सोच्दैछौं हामीले. थकान-निन्द्रा नभनेर, कमा'को खेतवारी. पूण्य थाप्न जननी सराप, स्विकारु कसरी ।. अर्काको देशमा रगतसँग, साटेका पैसाले. चोखो माया गरेकै हुन्छु, ए! मेरो जंकोट. Links to this post. Labels: कविता. Take sometimes ...
SOCIAL ENGAGEMENT