
GTHAPAPHOTOGRAPHY.BLOGSPOT.COM
PhotographyThursday, June 9, 2011. जिन्दगी कति सुन्दर छ? शहरको भिडहरुमा ठेलम ठेल गरि जिउनेहरु हो. एकपल्ट भिडलाइ चिरेर त हेर. जिन्दगी कति सुन्दर छ. चौबाटोमा छरिएका तिम्रा. फोहोरका डङ्गुर माथि बाट नाक छोप्दै हिड्नेहरु हो. एकपल्ट हिमाली हावामा स्वास लिएर त हेर. जिन्दगी कति स्वच्छ छ. आफैंले बनाएका चार दिवारी भित्र उकुस्मुकुसाएका हरु हो. एकपल्ट ति दिवार तोडेर त हेर. जिन्दगी कति स्वतन्त्र छ. कोलाहलको यो गुजुल्टो भित्र. सेलफोन र रिमोटका बटनहरुमा रमाउनेहरु हो. जिन्दगी कति रंगिन छ. एकपल्ट पल्टेर त हेर. एकपल्ट ढि...अने...
http://gthapaphotography.blogspot.com/
SOCIAL ENGAGEMENT