nepalimanharu.com
नेपाली मनहरू nepalimanharu.com (शिव प्रकाश ): November 2012
http://www.nepalimanharu.com/2012_11_01_archive.html
असल हुनलाई केही गर्नु पर्दैन खराब नगरे पुग्छ ।. कथा / कविता / गीत/ गजल. Friday, November 30, 2012. शिव प्रकाश. चिन्नु थियो- चिन्यौ. चिन्नु थियो- चिने. हिजोसम्म. एउटा यात्रा. बढाउनै परेन. बढिरह्यो. अन्जानमा/जानाजानमा. नचिनेरै चिने जस्तो. नि नचिने जस्तो. कस्तो प्रेमपूर्ण. बिराला र मुसाको खेल जस्तै! चिन्नु थियो. चिनियो. अब छुट्टिन. पुग्नु पर्दैन दोबाटो. मूलबाटो नै चिर्न सकिन्छ. एकाघरका भाइले धूरी चिरे जस्तै! सायद यस्तै हुन्छ. मान्छे. मान्छे. को पहिचान. थहा छैन. मलाई र तिमीलाई. नोभेम्बर ३०. Links to this post.
shankarsmriti.blogspot.com
۩ शङ्कर लामिछाने स्मृति घर: February 2009
http://shankarsmriti.blogspot.com/2009_02_01_archive.html
Sunday, February 15, 2009. Ike a torn leaf of notation. A piece of sky. Is glued over here. It is its song. Thant the waves murmer. And sing out to the shores. Now I feel,. Will not be able to nestle in my eyes! It is this night. That has taken away. And had not yet sung. Posted by Jotare Dhaiba. 0 टिप्पणी / Comments. Links to this post. Labels: शङ्कर रचनावली. शङ्कर- अप्रकाशित रचनाशृङ्खला. शङ्कर-काव्य. Thursday, February 12, 2009. बूढ्यौली घर. रचनाकाल- फाल्गुन १, ०६२. Posted by Jotare Dhaiba. यात&...
shankarsmriti.blogspot.com
۩ शङ्कर लामिछाने स्मृति घर: May 2011
http://shankarsmriti.blogspot.com/2011_05_01_archive.html
Wednesday, May 11, 2011. सन्दर्भ लक्ष्मी जयन्ती. २००७ सालको पुस महिनाको जाडो साँझ । मैतीदेवीको फाँटको बीच खेतमा टायलको एउटा घर । त्यसको ढोकामा म चिच्याउँदै थिएँ- देवकोटाजी हुनुहुन्छ? सेतो पुरानो छिटको धोती लाएकी एकजनाले मेरो नगिच आएर भन्नुभयो- माथि ऊ त्यो कोठामा जानुहोस् ।. कोठामा चारैतिर हेरेँ ।. Posted by Jotare Dhaiba. 4 टिप्पणी / Comments. Links to this post. Labels: शङ्कर- पूर्व प्रकाशित रचनाशृङ्खला. Monday, May 9, 2011. कस्तो लाग्यो? Posted by Jotare Dhaiba. 5 टिप्पणी / Comments. Links to this post.
deepakkophoto.blogspot.com
तस्वीरमा जीवन र जगत: May 2010
http://deepakkophoto.blogspot.com/2010_05_01_archive.html
तस्वीरमा जीवन र जगत. दीपक जडितको फोटो ब्लग). Saturday, May 29, 2010. छोरीसँग छुट्टीमा घुम्न जाँदा. मसँग त्यसदिन:मेरी छोरी, भाञ्जा, भाञ्जी र आमा. रंग फेर्न नभ्याउँदै छेपारो. सिमलझैं देखिने(मैले यो रुख के थियो चिन्न सकिँन)रुखको फूल. कठोर कि कोमल यो अटल रुखको जीवन? बाछोको यो अबोधपनामा संसार कति सुन्दर होला? कैदि बाघहरु. छोरी बाख्राको पाठोसँग खेल्दै. गर्मी, पानी र बच्चाहरु. बचेराको निम्ती चारो बोक्दै धोवीचरा. टोड्को-रुखको दुख. फूलको मिठो रंग. एकजोडी सेतो फूल. दीपक जडित. Subscribe to: Posts (Atom). किर&...
shankarsmriti.blogspot.com
۩ शङ्कर लामिछाने स्मृति घर: November 2009
http://shankarsmriti.blogspot.com/2009_11_01_archive.html
Sunday, November 1, 2009. Abstract Chintan: Pyaaz (An Onion: Contemplating the Abstract). त प्रस्तुतिमा मेरो रेडियो. को सौजन्यस्वरूप रुपेश श्रेष्ठ. को आवाजमा शङ्कर लामिछानेको बहुचर्चित निबन्ध कृति एब्सट्र्याक्ट चिन्तन प्याज. बाट साभार गरेका हौँ । प्रभासलाई हार्दिक धन्यवाद! I met Bangdelji last evening on New Road. “Shankarji”, he says, “I just read your essay, you know that essay ‘Shankar Lamichhane in Shankar Lamichhane’s opinion.’”. 8220;Did you like it? Posted by Jotare Dhaiba. Links to this post.
shankarsmriti.blogspot.com
۩ शङ्कर लामिछाने स्मृति घर: January 2009
http://shankarsmriti.blogspot.com/2009_01_01_archive.html
Sunday, January 25, 2009. एकहजार वर्षपछि जन्मिन चाहने लेखक. सुरेश प्राञ्जली सापकोटा. हाँस्न जान्नु पनि ठूलो कला हो! कुन मानिससँग कसरी हाँस्नु पर्छ त्यो जानिएन भने रोएको बराबर दुःख पाइन्छ. 2404; (एब्स्ट्रयाक्ट चिन्तनः प्याज. 2404; (कुमुदिनीलाई लेखेको पत्रबाट). 2404; ( गौँथलीको गुँडः. भूमिकाबाट). Posted by Jotare Dhaiba. 3 टिप्पणी / Comments. Links to this post. Labels: शङ्कर-स्मृति (संस्मरण व्यक्तिचित्र). शङ्करबारे अरूहरू. Thursday, January 22, 2009. शिरीषको फूल'. रूप-रेखा. शिरीष फूल. Links to this post.
ashmako.blogspot.com
आश्मा: 10/22/09
http://ashmako.blogspot.com/2009_10_22_archive.html
Thursday, October 22, 2009. रुनुपनि जिन्दगी हो हाँस्दा हाँस्दै रोइ दिन्छु. हाँस्नु पनि जिन्दगी हो रुँदा रुँदै हाँसी दिन्छु. कोलाहलले ब्याप्त तर शून्य सफर भरि. रमाउनु पर्छ रे यहाँ रमेरै बाँची दिन्छु ।. कैले छाति फुटाएर टुक्रीदिउँ जस्तो लाग्छ. कहिले दिलै खोलेर हाँसीदिउँ जस्तो लाग्छ. हाँसो अनि रोदनको दोसाँधमा जिन्दगी. नबुझेको कल्पनामा गुज्रीरहूँ जस्तो लाग्छ।. भर्न खोज्छु सपनाहरु झन् रित्तो भैदिन्छ. कठोर यो समयको अधिन भित्र रहनु छ. Links to this post. Subscribe to: Posts (Atom). View my complete profile.
deepakkophoto.blogspot.com
तस्वीरमा जीवन र जगत: June 2011
http://deepakkophoto.blogspot.com/2011_06_01_archive.html
तस्वीरमा जीवन र जगत. दीपक जडितको फोटो ब्लग). Monday, June 6, 2011. पानीमा देखिएको जिन्दगानी. दीपक जडित. Subscribe to: Posts (Atom). दीपक जडित. तपाईंलाई मेरो फोटो ब्लगमा स्वागत छ ।. श्रेणी विभाजन -. पानीमा देखिएको जिन्दगानी. मेरा अन्य ब्लगहरु -. मेरो साहित्य सँसार र विविध. पुस्तक गफ : कतै चर्चा नभएको उपन्यास 'इन्साफ'. कथा बाली. कथा : आँपको रुख. मेरो कविता यात्रा. एक अञ्जुली माया / गिती संग्रह. छिमेकी ब्लगहरु -. मेरी भावनायें. कुछ तो रह जाता है . The Road to Nowhere Goes Everywhere- -. Nip Not the Buds.