KALPANAMAA.BLOGSPOT.COM
Kalpana Maa...Welcome to the world of explorer". Tuesday, March 24, 2009. कल्पनामा. सबै कुरा बिर्सी सकें, सम्झने बाहनामा. धर्तीमा नै बित्यो जीवन, जून छुने चाहनामा ।. हिजो सम्म कयौं सपना, नाची दिन्थ्यो आँखैभारि. तर आज जीवन काटु, भन कसको कल्पनामा ॥. तिमी भन्थ्यौ हात दिनु, साथ दिनु जीवनभारि. तर आज बेदनाको, दह पाउछु यो मनभरि ।. हिजो सम्म तिमी हुन्थ्यौ, मेरो हरेक सम्झनामा. तर आज जीवन काटु, भन कसको कल्पनामा ॥. Links to this post. Wednesday, October 29, 2008. तिम्रो माया पनि. Links to this post. Monday, October 13, 2008.
http://kalpanamaa.blogspot.com/


