kavitakunj.blogspot.com kavitakunj.blogspot.com

KAVITAKUNJ.BLOGSPOT.COM

कविता कुसुम kavitakusum

Monday, November 26, 2007. जङ्गबहादुर र समय-६. रोशन सुवेदी. जङ्गबहादुरका रुप अनेक छन्. कोही बन्दुक बोकेर. हिड्छन्. कोही कुर्सीमा ढस्स बसेर. कुर्लिन्छन्. तँ ठूलो कि म? म ठूलो कि तँ? जङ्गबहादुरहरू कुस्ती खेलिरहेछन्. सिङ्ग जुधाएर. टाउको जुधाएर. श्क्तिको खेल देखाई रहेछन् ।. जङ्गबहादुरहरूको शक्ति लडाइमा. घाइते भएका छन् जीवनहरू. टुहुरो भएका छन् लालाबालाहरू. बिधवा भएका छन् रहरहरू. अपाङ्ग भएका छन् भविष्यहरू. कस्का लागि बगिरहेछ रगत? जङ्गबहादुरहरू. जनताको बली चढाएर. रगत बगाइरहन्छौ? रचना समय २०५८. त्यहा...सुन...

http://kavitakunj.blogspot.com/

WEBSITE DETAILS
SEO
PAGES
SIMILAR SITES

TRAFFIC RANK FOR KAVITAKUNJ.BLOGSPOT.COM

TODAY'S RATING

>1,000,000

TRAFFIC RANK - AVERAGE PER MONTH

BEST MONTH

March

AVERAGE PER DAY Of THE WEEK

HIGHEST TRAFFIC ON

Tuesday

TRAFFIC BY CITY

CUSTOMER REVIEWS

Average Rating: 3.4 out of 5 with 13 reviews
5 star
2
4 star
5
3 star
4
2 star
0
1 star
2

Hey there! Start your review of kavitakunj.blogspot.com

AVERAGE USER RATING

Write a Review

WEBSITE PREVIEW

Desktop Preview Tablet Preview Mobile Preview

LOAD TIME

0.8 seconds

FAVICON PREVIEW

  • kavitakunj.blogspot.com

    16x16

  • kavitakunj.blogspot.com

    32x32

  • kavitakunj.blogspot.com

    64x64

  • kavitakunj.blogspot.com

    128x128

CONTACTS AT KAVITAKUNJ.BLOGSPOT.COM

Login

TO VIEW CONTACTS

Remove Contacts

FOR PRIVACY ISSUES

CONTENT

SCORE

6.2

PAGE TITLE
कविता कुसुम kavitakusum | kavitakunj.blogspot.com Reviews
<META>
DESCRIPTION
Monday, November 26, 2007. जङ्गबहादुर र समय-६. रोशन सुवेदी. जङ्गबहादुरका रुप अनेक छन्. कोही बन्दुक बोकेर. हिड्छन्. कोही कुर्सीमा ढस्स बसेर. कुर्लिन्छन्. तँ ठूलो कि म? म ठूलो कि तँ? जङ्गबहादुरहरू कुस्ती खेलिरहेछन्. सिङ्ग जुधाएर. टाउको जुधाएर. श्क्तिको खेल देखाई रहेछन् ।. जङ्गबहादुरहरूको शक्ति लडाइमा. घाइते भएका छन् जीवनहरू. टुहुरो भएका छन् लालाबालाहरू. बिधवा भएका छन् रहरहरू. अपाङ्ग भएका छन् भविष्यहरू. कस्का लागि बगिरहेछ रगत? जङ्गबहादुरहरू. जनताको बली चढाएर. रगत बगाइरहन्छौ? रचना समय २०५८. त्यहा...सुन...
<META>
KEYWORDS
1 skip to main
2 skip to sidebar
3 email subedi roshan@gmail com
4 posted by tenupa
5 3 comments
6 0 comments
7 शहर तिर
8 झम्टन्छ
9 लाजले
10 घिनले
CONTENT
Page content here
KEYWORDS ON
PAGE
skip to main,skip to sidebar,email subedi roshan@gmail com,posted by tenupa,3 comments,0 comments,शहर तिर,झम्टन्छ,लाजले,घिनले,older posts,blog archive,इच्छा,october,सूचना,blogger templates
SERVER
GSE
CONTENT-TYPE
utf-8
GOOGLE PREVIEW

कविता कुसुम kavitakusum | kavitakunj.blogspot.com Reviews

https://kavitakunj.blogspot.com

Monday, November 26, 2007. जङ्गबहादुर र समय-६. रोशन सुवेदी. जङ्गबहादुरका रुप अनेक छन्. कोही बन्दुक बोकेर. हिड्छन्. कोही कुर्सीमा ढस्स बसेर. कुर्लिन्छन्. तँ ठूलो कि म? म ठूलो कि तँ? जङ्गबहादुरहरू कुस्ती खेलिरहेछन्. सिङ्ग जुधाएर. टाउको जुधाएर. श्क्तिको खेल देखाई रहेछन् ।. जङ्गबहादुरहरूको शक्ति लडाइमा. घाइते भएका छन् जीवनहरू. टुहुरो भएका छन् लालाबालाहरू. बिधवा भएका छन् रहरहरू. अपाङ्ग भएका छन् भविष्यहरू. कस्का लागि बगिरहेछ रगत? जङ्गबहादुरहरू. जनताको बली चढाएर. रगत बगाइरहन्छौ? रचना समय २०५८. त्यहा...सुन...

INTERNAL PAGES

kavitakunj.blogspot.com kavitakunj.blogspot.com
1

कविता कुसुम kavitakusum: मेरो बालापन

http://www.kavitakunj.blogspot.com/2007/11/blog-post_1551.html

Tuesday, November 20, 2007. मेरो बालापन. बी जे बान्तवा. ती हिमश्रृङखलाले दिएका उज्याला किरणहरु. भुल्नै नसक्ने मेरा बालककालका दिनहरु. मेघका गर्जाइँसंगै बितेका ति मेरा गोठालेदिनहरु. बादलका घुम्टोभित्र रमेका प्रितहरु. सानोसंसारको एक कुनामा हिंजो नितान्त म हराउथे. जती पिर ब्यथा भये पनि आफै म रमाउथे. खोलानालाको सुस्केरा सँगै आँफै म गीत गुनगुनाउथे. गाँउघर को मेलापात जाँदा स्वर्णिम आनन्द म पाउँथे. चाडबाड देउशी भैलो रमाइला थिए दिनहरु. ठुलोदुम्मा-९. भोजपुर, कोशी, नेपाल. जङ्गबहादुर र समय-६.

2

कविता कुसुम kavitakusum: केहि तिता केहि मिठा

http://www.kavitakunj.blogspot.com/2007/11/blog-post_24.html

Saturday, November 24, 2007. केहि तिता केहि मिठा. तिलक थापा. केहि तिता केहि मिठा. बितायौं हामीले पलहरु. अनौठो थियो साइनो हाम्रो. थिएन कुनै छलहरु. मैले गरे मायाका कुरा. तिम्ले पनि गर्यौ. सजाँउदै सुन्दर सपनाहरु. कैयो नदि संगै तर्यौ. थाहै नपाइ हामि बिच,. ठुलो आधि चल्यो. फुल्नै नपाई हाम्रो माया,. ओइली भुइमा झर्यो. मुटु जोडने दैव पनि. हामी बीच तगारो भयो. दुइ आत्माको मिलन बिच. टक्क उभि छुटाइ दियो. जङ्गबहादुर र समय-६. झुठो आश्वासन. दरबारकी सुसारे. प्रेम राग. मेरो बालापन. आगो बल्दैछ. मदर टेरेसा.

3

कविता कुसुम kavitakusum: यस्तै गरिन्छ यहां

http://www.kavitakunj.blogspot.com/2007/11/blog-post_20.html

Tuesday, November 20, 2007. यस्तै गरिन्छ यहां. तुलसी सुनार. दमाइले सिलाएका कपडा लगायर. मन्दिर भित्र पस्ने हरु. त्यहि मन्दिरमा. दमाइलाई पस्न दिदैनन् यहां. ढुङ्गालाई देउता मान्दै. मुर्ति पुजा गर्ने हरु. त्यहि मुर्ति बनाउने हातहरुलाई. मुर्ति छुन दिदैनन् यहां. सुनारले बनाएका गहना लगायर. झकमक्क भई हिड्ने हरु. त्यहि सुनार ले छोएमा. सुनपानी छर्कि चोखिन खोज्छन् यहां. कामीले बनाएका भाडाहरु सजायर. घरको सौन्दर्य बढाउन खोज्नेहरु. त्यहि भाडोमा उसैलाई. यो कस्तो बिडम्बना. त्यसैले. जङ्गबहादुर र समय-६. साहित&...सिक...

4

कविता कुसुम kavitakusum: इच्छा

http://www.kavitakunj.blogspot.com/2007/11/blog-post_424.html

Tuesday, November 20, 2007. सुलभ दाहाल. म विदेश जान्न. यहीँ बस्छु. आफ्नै देशमा बस्छु. मैले मेरो जन्मको. मूल्य तिर्नुछ यो देशलाइ. यो देशको माटोलाइ. म यही, जन्मेँ हुर्के. अब यही चोला त्याग्नेछु. म विदेश जादैँ जान्न. वरु म यहीँ भोकै मर्छु. भोकमरी सहेर पनि. यहीँ बाँच्छु. वरु म दुखमा रमाउछुँ. तर यो देश छाड्दीन. यहाँ महङ्गी,भ्रष्टाचार छ. म अनभिज्ञ छैन. सबै जानकार छन. नातावाद,कृपावाद व्याप्त छ. फेरी पनि यहीँ बस्छ, यहीँ बाँच्छु. म विदेश कहिल्यै जान्न. मलाइ ती डलरकोलोभमा. जङ्गबहादुर र समय-६.

5

कविता कुसुम kavitakusum: आगो बल्दैछ

http://www.kavitakunj.blogspot.com/2007/11/blog-post_19.html

Monday, November 19, 2007. आगो बल्दैछ. स्वर्गीय विमल गुरुङ्ग. केटाहरुको. भेलाबाट निर्णय भयो. आगो बाल्ने. भरै खाइसकेपछि खाना ।. आगो बल्दैछ. पात पतिंगरहरु जल्दैछन्. काठहरु बल्दैछन्. खसेलाहरु जल्दैछन्. आगो बल्दैछ ।. आगो ताप्ने मलाई पनि. यो हुस्सु परेको रातमा ।. आगो बल्दैछ. अवरोधहरुको फलामको सत्ता गल्दैछ. हामीलाइ. बाटोमा. राम्ररी हिंड्न नदिने. काँडाहरु जल्दैछन्. कोइला हुँदैछन्. खरानी हुँदैछन्. आगो बल्दैछ ।. कहीं जाँदा पनि. हामीलाई शान्ति छैन. कौसीमा. सडक, रिक्सा, साइकल, मोटर. हुन सक्छ. लक्ष्&#820...विच...

UPGRADE TO PREMIUM TO VIEW 15 MORE

TOTAL PAGES IN THIS WEBSITE

20

OTHER SITES

kavitakristine.blogspot.com kavitakristine.blogspot.com

kavitakristine

Subscribe to: Posts (Atom). View my complete profile. Simple theme. Powered by Blogger.

kavitaks.com kavitaks.com

Kavita Krishnamurti Subramaniam | Multi-platinum Recording Artist and Playback Singer

Multi-platinum recording artist and playback singer.

kavitakthakkar.com kavitakthakkar.com

WELCOME TO KAVITA K THAKKARS WEBSITE

Your browser does not support frames. We recommend upgrading your browser. To enter the site.

kavitakukar.com kavitakukar.com

Kavita Kukar – Leaving a trail of sequins everywhere she goes…

Leaving a trail of sequins everywhere she goes…. Leaving a trail of sequins everywhere she goes…. Dirty Great Love Story – A Review. Wednesday night, 5.30pm – I’m sat at home in my pajamas drinking hot chocolate, such is the sad life of a late twenties singleton. When my friend textâ s me: ‘get dressed, I’m taking you out, we’re going to the theatre.’ A quick glance online reveals that ‘Dirty Great Love Story’ is the tale of how…. View @MissKav’s profile on Twitter. Proudly powered by WordPress.

kavitakulkarni.com kavitakulkarni.com

Kavita Kulkarni

kavitakunj.blogspot.com kavitakunj.blogspot.com

कविता कुसुम kavitakusum

Monday, November 26, 2007. जङ्गबहादुर र समय-६. रोशन सुवेदी. जङ्गबहादुरका रुप अनेक छन्. कोही बन्दुक बोकेर. हिड्छन्. कोही कुर्सीमा ढस्स बसेर. कुर्लिन्छन्. तँ ठूलो कि म? म ठूलो कि तँ? जङ्गबहादुरहरू कुस्ती खेलिरहेछन्. सिङ्ग जुधाएर. टाउको जुधाएर. श्क्तिको खेल देखाई रहेछन् ।. जङ्गबहादुरहरूको शक्ति लडाइमा. घाइते भएका छन् जीवनहरू. टुहुरो भएका छन् लालाबालाहरू. बिधवा भएका छन् रहरहरू. अपाङ्ग भएका छन् भविष्यहरू. कस्का लागि बगिरहेछ रगत? जङ्गबहादुरहरू. जनताको बली चढाएर. रगत बगाइरहन्छौ? रचना समय २०५८. त्यहा...सुन...

kavitakussum.blogspot.com kavitakussum.blogspot.com

कविता कुसुम - कविताहरु

पत्रसाहित्य भाग - ११. प्रिय क्रिसा. यथार्थ जीवनको अनेकौं पाटाहरुबाट जीवन जीउँन र भोग्नुको सुमधुर अभिवादन ।. Links to this post. पत्रसाहित्य भाग - १०. प्रिय क्रिसा. नयाँ युगको शिखरबाट नविन पलहरुको अभिवादन ।. क्रिसा के तिमी पनि चरम सुख र आनन्दको पछि लागेको छौ? Links to this post. पत्रसाहित्य भाग - ९. प्रिय क्रिसा. विवशता र वाध्यताको दोसाँधबाट खुशी भैदिनुको अभिभादन ।. भन क्रिसा वाध्यता र विवशता जीन्दगीका रङगहरु हुन् त? Links to this post. पत्रसाहित्य भाग - ८. प्रिय क्रिसा. Links to this post. मुख&#238...

kavitakusum.blogspot.com kavitakusum.blogspot.com

कविता कुसुम - मुख्यपृष्ठ

कृष्ण कला वनेम - गीत. किन होला यो छातीमा यती धेरै ब्यथा. गीत बनाई सुनाई दिउकी मेरा जीवनकथा. उजाड देख्छु जताततै बसन्तको याम पनि. उदाएन जिन्दगीमा कहिल्यै न्याँनो घाम पनि. गह भरी आँसु लुकाई हाँस्न खोज्दा मैले. बिरहले छोपी दिन्छ यो तन मन जहिले. किन होला यो छातीमा ……………………………. Links to this post. योगेन्द्र राज शर्मा - यस्तो सपना देख्छु. तिमीले मलाई खोल्यौ कि. बन्द गर्न भुल्यौ कि. यस्तो सपना देख्छु. सपनामा भेट्छु. विपनामा तड्पिन्छु. डराउँछु. कराउँछु. सम्झेर पुन बिर्सदै. हतारमा जीवन. Links to this post. गजल - स...

kavitakusum1.blogspot.com kavitakusum1.blogspot.com

कविता कुसुम - भिडीयोहरु

कुलपति वैरागी काँइलासंगको भेटवार्ता. साहित्य संगम भाग - २. प्राज्ञ तथा प्रा.डा. गोविन्दराज भट्टरार्इसंगको वार्ता. प्राज्ञ तथा प्रा.डा. गोविन्दराज भट्टरार्इसंगको वार्ता १. प्राज्ञ तथा प्रा.डा. गोविन्दराज भट्टरार्इसंगको वार्ता २. प्राज्ञ तथा प्रा.डा. गोविन्दराज भट्टरार्इसंगको वार्ता ३. प्राज्ञ तथा प्रा.डा. गोविन्दराज भट्टरार्इसंगको वार्ता ४. लक्ष्मी थापा राई. हाङयुग अज्ञात. किराती भागेन 'एक्ले'. नरेश सुनुवार. Subscribe to: Posts (Atom). सम्पादकिय. कविता वाचन. कविता पठाउन. आजको कविता.

kavitakusum2.blogspot.com kavitakusum2.blogspot.com

कविता कुसुम - बाँकीहरु

श्रृङखलाबद्ध पत्रसाहित्य. 1 पत्रसाहित्य भाग - १. प्रिय क्रिसा. यो सुनौलो विहानीको नविन आगनबाट स्वागत छ ।. 2 पत्रसाहित्य भाग - २. प्रिय क्रिसा. नयाँ सन्दर्भको मझेरीबाट उज्यालो आभा सहितको अभिवादन. मोड्दै. ल्याउँदा. बुझ्ने. गर्दैछौ. हाम्रा. पूर्खाहरुले. नबुझेका. अन्तरालसंगै. बुझाईहरु. 2404; बाँकी . Links to this post. टोपबहादुर रार्इका कविताहरु. १ मेरो प्रण. Links to this post. लोक सिंगकका कविताहरु. १ चराहरु. २ रेखा दृष्टि. Links to this post. कृष्णकला वनेमका गीतहरु. ३ खिचे तस्विर. ५ आई दियौ.

kavitalahrudayam.blogspot.com kavitalahrudayam.blogspot.com

Telugu Kavitalu (తెలుగు కవితలు )

Telugu Kavitalu (తెలుగు కవితలు ). Telugu poetry of my thoughts. కమ్మటి తెలుగు కవితలు. కన్నయ్య.కృష్ణయ్య - 11-06-2015. దేవకీ పుత్రుడు కృష్ణయ్య. యసోద తనయుడు కన్నయ్య. బుడి బుడి నడకల బుజ్జి కృష్ణయ్య. బుడ బుడ ముంచెనే కాలీయ సర్పాన్ని. అన్నెం ఎరుగని కొంటె కృష్ణయ్య. కన్నెల మనసులు దోచెనే. అమ్మ చాటు కన్నయ్య. వెన్న దొంగ ఎలా అయ్యనే? గోవులు కాచే గోపాలా. కంస మామ పాలిట యమలీల. బృందావనమిది అందరిదీ. గోవిందుడు అందరి వాడేలే. పదిలంగా ఉండు నేస్తమా - 11-03-2015. అందమైన నీ రూపం చూశా,. నోట మాట రాక గొ&#3074...పెల్ల&#31...నీ ...