friendycalls.blogspot.com
ठुलो भूकम्पपछिको क्षति आँकलन ~ भो नकुरागरम !!!
http://friendycalls.blogspot.com/2015/05/thulo-bhukampa.html
Thursday, May 7, 2015. ठुलो भूकम्पपछिको क्षति आँकलन. फोटो स्रोत : फेसबुक. बाँकी सबै फोटोहरु लेखकले घरहरु निरिक्षण गर्ने क्रममा खिचेको ). १) भासिएको, धसिएको जमिनको अवस्था. २) सामान्य तथा केहि विशेष चर्किएका भित्ताहरु. ३) पिल्लर छेउ, बिम मुनि देखिने धर्साहरु. ५) बिम, पिल्लर पूर्ण क्षति हुनु. यस लेख मिति २०७२ साल बैशाख २४ गतेको अन्नपूर्ण पोस्टमा छापिएको हो. सलाम तिल बहादुर! धार्मिक क्रान्ति सम्मुन्नत भविष्य - सम्भव छ? चारुमती : चित्रकथा. चारुमती ; सम्राट अशोकाकì...धत् बुढी तँ च&#...आज मैले ब...दूर...
friendycalls.blogspot.com
चारुमती : चित्रकथा ~ भो नकुरागरम !!!
http://friendycalls.blogspot.com/2014/03/picstory-charumati.html
Wednesday, March 19, 2014. चारुमती : चित्रकथा. चारुमती ; सम्राट अशोकाकि कान्छी छोरीको हो यो कहानी थिएटर भिलेजका बिमल सुबेदीले निर्देशन गरेका यो नाटक आजभन्दा २३०० बर्ष अगाडीको बिषयबस्तुमा केन्द्रित नाटक हो. नाटक हेर्नै पर्छ . प्रस्तुत छ सोहि नाटकका केहि फोटाहरु जसलाई यहाँ चारुमती चित्रकथा भनिएको छ. सुरुवाती नृत्य. सानी चारुमती. चारुमती र उनकी सुसारे. चारुमतीले सपना देखिन. रानीले चारुमतीलाई नआत्तिन हौसला दिदै. सम्राट अशोकाको राज्यको मन्त्रि. सम्राट अशोका. युवराजलाई शंका छ. लाखे नाच. मलाई बिश...ओहो...
friendycalls.blogspot.com
यस्तो हुनुपर्छ बिद्यालय भवन ~ भो नकुरागरम !!!
http://friendycalls.blogspot.com/2015/06/schools-in-nepal.html
Monday, June 1, 2015. यस्तो हुनुपर्छ बिद्यालय भवन. बिद्यालयहरुको. लाई नियाल्ने हो भने भूकम्पको. बढी असर परेका १४ जिल्लाका ११ लाख ४१ हजार छात्रछात्राको पढाइ र दैनिकी प्रत्यक्ष प्रभावित भएको. रिपोर्ट 'शिक्षक' मासिकबाट प्राप्त भएको छ. यसै गरि. क्षति विवरण प्राप्त भए अनुसार. वैशाख २८ गतेसम्मको आँकडाले भूकम्पका कारण देशभरिका ३. ५ अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरेको छ ।. के मा भयो कमजोरी? अब के गर्ने? प्राविधिक सल्लाह:. सलाम तिल बहादुर! चारुमती : चित्रकथा. चारुमती ; सम्...धत् बुढ&#...आज मí...
friendycalls.blogspot.com
अन्धकार सुकुम्बाशी सपना ~ भो नकुरागरम !!!
http://friendycalls.blogspot.com/2012/05/blog-post.html
Wednesday, May 9, 2012. अन्धकार सुकुम्बाशी सपना. अनि सुकुम्बासीको बसोबास रहेकैले गर्दा बिस्तार गर्न नपाइएका सडकहरु अब निर्माण होलान त? आशा गरौँ, चाडै आशा गरे अनुरुप नै सबैथोक हुँदै जाला. कि उस्तै छन् अझै? सपना चकनाचुर भएपछि बिलौना बाहेक अरु के नै निस्किन्छ र गलाबाट? त्यो सानो नानी बोकेको त्यो बालकले कसरि हुर्काउला अफ्नो त्यो भाइ/बहिनि? ध्वस्त पारिएको सुकुम्बाशी बस्ति. फोटोहरु : श्रोत अनलाइन खबर, नागरिक न्यूज. सलाम तिल बहादुर! मानिसका चाहना कति असिमित हì...केहि गार्हो छ&#...चारुमती ;...धत् ब...
friendycalls.blogspot.com
अखण्ड मुलुकको पक्षमा ~ भो नकुरागरम !!!
http://friendycalls.blogspot.com/2012/04/blog-post.html
Saturday, April 28, 2012. अखण्ड मुलुकको पक्षमा. अनि फेरी ५ विकास क्षेत्रमा बिभाजित भए पछि नै पो के नै विकास अनुभव गर्न पाए र कुना कन्दराका नेपालीले? भएकै त्यहि नै त हो. सोच्नुस त तपाईं बाहुन वा मगर भएकैमा शेर्पा समाजको राज्यमा जान निर्धक्क रहन सक्नु भएन भने? शेर्पा साथीहरु मधेसमा नुनतेल किन्न जाँदा मधेसमा रहेका साथीहरुबाट हिनताबोध गराइए? सलाम तिल बहादुर! धार्मिक क्रान्ति सम्मुन्नत भविष्य - सम्भव छ? देश बनाउन गाह्रो छ भन्ठान्नुभाको? चारुमती : चित्रकथा. चारुमती ; सम्राट अश...धत् बुढी ...आज मैल...
friendycalls.blogspot.com
यस्तो कुरो नि के गर्नु र खै ... भो-नकुरागरम ! ~ भो नकुरागरम !!!
http://friendycalls.blogspot.com/2011/05/blog-post.html
Saturday, May 7, 2011. यस्तो कुरो नि के गर्नु र खै . भो-नकुरागरम! आज मैले बराक ओबामाले सेतो घरमा आफुले आयोजना गरेको एक रात्रि भोजमा सम्बोधन गरेको भिडियो. यस्तो लाजमर्दो कुरो नि के सबको सामु गर्नु है. भो-नकुरोगरम! May 7, 2011 at 6:54 PM. अंधेर नगरी चौपट राजा! यस्तो कुरो नि के गर्नु र खै त हो. तर कुरो यस्तो मात्रै हुन्छन यहाँ, अनि नगरेर नि के गर्नु र खै? भो-नकुरागरम! May 7, 2011 at 7:51 PM. यो देश यस्तै गरि चल्छ . #कुरा बुझ्नुस्. May 8, 2011 at 1:23 AM. सलाम तिल बहादुर! धत् बुढी तँ ...आज मैले ब...मृत...
friendycalls.blogspot.com
लघुकथा : यहाँको चलन ~ भो नकुरागरम !!!
http://friendycalls.blogspot.com/2012/03/blog-post.html
Saturday, March 3, 2012. लघुकथा : यहाँको चलन. अनि एक-दुइ बर्ष जेल नै बस्नुपरे नि बस्दिउंला नि, त्यति जेल बस्द्या भरमा बाँकी नौ करोड आफ्नो हुन्छ भने के चिन्ता? लजाउँदै मन्त्राणी भन्छिन, जिस्किसिन्छ हजुर पनि अनि ए हजुर! मेरो भाइले आज फेरी फोन गरेथ्यो कत्ति गर्दा पनि पेट्रोल पाएकै होइन रे के गर्दैछ तपाइँको सरकार? यसो इलम गरे हुन्थ्यो केइ - मन्त्रि भन्छ. ल ल तै पनि यसो कोशिस गर्दिउंला. गाडी निकाल्नु भन्देउ त. मन्त्रि हिडें . आ, केलाई बनाइरहनु त संबिधान? संबिधान बने कानुन ब...सबिन एकतारे. यस कथाका...यस कथ...
friendycalls.blogspot.com
धार्मिक क्रान्ति ~ सम्मुन्नत भविष्य - सम्भव छ ? ~ भो नकुरागरम !!!
http://friendycalls.blogspot.com/2012/08/blog-post.html
Thursday, August 9, 2012. धार्मिक क्रान्ति सम्मुन्नत भविष्य - सम्भव छ? देश बनाउन गाह्रो छ भन्ठान्नुभाको? केहि गार्हो छैन एउटा रोल मोडल है त. सबैलाई यस्तै त लाग्छ नि निराश र निरस बन्दै गएको नेपाली अवस्था देखेर हैन? तर मेरो मनमा अर्कै कुरो खेल्दैछ आज. हामी नेपालीहरु किन यति धेरै बिभाजित भएका हौंला अहिले? प्रकृतिले नेपाललाई जति अरु कुन देशलाई दिएको छ? अनि कसरि हुन्छ नेपाली बुद्धको पहिचान? Pics : Google (none is mine). दिनेश राज. August 9, 2012 at 4:36 PM. सलाम तिल बहादुर! चारुमती ; समî...धत् ब...
friendycalls.blogspot.com
यात्रा अनुभव ? ~ भो नकुरागरम !!!
http://friendycalls.blogspot.com/2012/06/blog-post_20.html
Wednesday, June 20, 2012. यात्रा अनुभव? Wifi available on this train ' लेखेको देखेर. Net चलाउने सुरले कम्प्युटर निकालें, पछि पो थाहा पाएँ पैसा तिर्नुपर्ने रैछ. Internet सुबिधा लिन त अनि फेरी मुड चेन्ज. र ब्लग पो लेख्न थालेँ आफुलाई मुड चेन्ज हुन कैलाश चिया पिइरहनै पर्दैन :). P ) तिनैले पो. Gary ले पनि ति मेम्सापलाइ सम्झाउन थालिन. Train मा टिकेट नलिइ यात्रा गर्नु. Britain को नियम अनुसार गैर्हकानुनी हो रे मलाई चाहिँ य&...P अनि उनी रुने र. TT महिला आफ्नो एक राउण्ड ड्...तपाइँको यो कह&#...मानिसक...केह...
friendycalls.blogspot.com
सलाम तिल बहादुर ! ~ भो नकुरागरम !!!
http://friendycalls.blogspot.com/2013/07/blog-post.html
Saturday, July 27, 2013. सलाम तिल बहादुर! तिल बहादुर कार्की. ले आउँदो भदौ २६ मा एउटा कार्यक्रम राखेको छ. होस्टेमा हैंसे गर्न र उनलाई हौशला बढाउन आउने हैन तपाइँ पनि? सलाम तिल बहादुर! धार्मिक क्रान्ति सम्मुन्नत भविष्य - सम्भव छ? देश बनाउन गाह्रो छ भन्ठान्नुभाको? चारुमती : चित्रकथा. लघुकथा : यहाँको चलन. धत् बुढी तँ चिन्तै नगर के देशको बारेमा तँ एकजनाले चिन्ता गरेर देशको के...यस्तो कुरो नि के गर्नु र खै . भो-नकुरागरम! आज मैले बराक ओबामाले सेतो घरमा आ...झिल्का ब्लगरहरु. DAUTARI : दौंतरी.
SOCIAL ENGAGEMENT