aksharkafoolaharu.blogspot.com
अक्षरका फूलहरु....: June 2014
http://aksharkafoolaharu.blogspot.com/2014_06_01_archive.html
अक्षरका फूलहरु. गजलका थुँगाहरु. पत्र साहित्य. मनोसम्वाद. समिक्षा. स्वरमा गजल. Monday, June 30, 2014. यो संसारमा मेरी आमा जस्तो दु:खी अरु कोही छैन्! खासै पढ्न मन नलागे पनि एक्जाम राम्रै गरेको आभास भयो मलाई । अबको खाली समय के गरेर बिताउने? भनेर साथिहरु छलफल गर्न थाले - धेरैको सोच कम्प्युटर सिक्छु भन्ने भयो । म बिचरी के सिक्नु? फुच्ची जमुना. Labels: मनोसम्वाद. Sunday, June 29, 2014. त्यसपछि , अपराधी जानाजान गरायो पिरतिले. फुच्ची जमुना. Tuesday, June 24, 2014. उपन्यास - समर लभ. Friday, June 20, 2014. को...
theeuronepal.com
Theeuronepal: जनयुद्ध लडेका माओवादी केन्द्रीय सदस्यद्वारा राजीनामा
http://www.theeuronepal.com/2013/09/blog-post_7732.html
News for social and political news. हाम्रो बारेमा. महत्वपुर्ण लिंक. विश्वका दुताबास. नेपाली पात्रो. मिति रुपान्तर. नेपाली मा टाईप. भाषा परिवर्तन. व्यक्ति -ब्यक्तित्व. साहित्य. साझा सवाल. एन पी भिडियो. दस्ताबेज. आधुनिक गीत. भिडियो गीत. शभ कामना तथा बधाई. जनयुद्ध लडेका माओवादी केन्द्रीय सदस्यद्वारा राजीनामा. जनयुद्ध लडेका माओवादी केन्द्रीय सदस्यद्वारा राजीनामा. Published on jueves, 12 de septiembre de 2013 11:57 / politicenews. आधुनिक गित. दस्ताबेज. शुभकामना/ बधाई/समबेदना. साहित्य. Big News Theme by Basnet.
aksharkafoolaharu.blogspot.com
अक्षरका फूलहरु....: January 2016
http://aksharkafoolaharu.blogspot.com/2016_01_01_archive.html
अक्षरका फूलहरु. गजलका थुँगाहरु. पत्र साहित्य. मनोसम्वाद. समिक्षा. स्वरमा गजल. Wednesday, January 20, 2016. अशरफ फयादको नाउँमा. यतिबेला हरेक सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा एक कविको नाम अग्रपंतिमा छ - प्यालेस्टिनी कवि अशरफ फयाद र उस्तै प्रख्यात भएको छ #FreeAshraf. फयादको सन् २००८ मा ‘ Instructions Within. Labels: विविध. Wednesday, January 13, 2016. मुक्तक ४४. कस्तो होला घुम्टोले मुहार छोपी लजाउदको दिन. Labels: मुक्तक. Tuesday, January 12, 2016. मुक्तक ४३. फुच्ची जमुना. Labels: मुक्तक. नेपì...
aksharkafoolaharu.blogspot.com
अक्षरका फूलहरु....: August 2014
http://aksharkafoolaharu.blogspot.com/2014_08_01_archive.html
अक्षरका फूलहरु. गजलका थुँगाहरु. पत्र साहित्य. मनोसम्वाद. समिक्षा. स्वरमा गजल. Sunday, August 17, 2014. जो कोहिले दिएको उपहार स्विकार गरेको मन पर्दैन्. र, मेरो हजुरलाई प्रेमको व्यापार गरेको मन पर्दैन्. रावणले हरेकै कारण रामले सिता त्याग गरिदिए. उसै झै चोखो प्यारमा शंका र विचार गरेको मन पर्दैन्. मेरो चञ्चले बानी देखी आजित परेसी उहाँ भनुहुन्छ -. प्रिया, मलाई एउटै गल्ती बारम्बार गरेको मन पर्दैन्. फुच्ची जमुना. Subscribe to: Posts (Atom). Homepage (गृहपृष्ठ). विधा सुची. छेस्का. फोटो ब्लग. अनलाइनखबर डट कम.
aksharkafoolaharu.blogspot.com
अक्षरका फूलहरु....: August 2015
http://aksharkafoolaharu.blogspot.com/2015_08_01_archive.html
अक्षरका फूलहरु. गजलका थुँगाहरु. पत्र साहित्य. मनोसम्वाद. समिक्षा. स्वरमा गजल. Thursday, August 13, 2015. कथा सङ्ग्रह - ईन्द्रमायाको देशमा. मारेपछी. ईन्द्रमायाको. फुच्ची जमुना. Labels: समिक्षा. Subscribe to: Posts (Atom). यहाँ क्लिक गर्नुहोस् ।. Homepage (गृहपृष्ठ). कस्तो लाग्यो तपाईंलाई ब्लग? भर्खरै हेरिएका देशहरु. विधा सुची. धमिलिएका डोबहरु माथी. गजलका थुँगाहरु. छेस्का. पत्र साहित्य. फोटो ब्लग. मनोसम्वाद. समिक्षा. स्वरमा गजल. Powered by © nepali calendar. उपयोगी लिङ्कहरु. अनलाइनखबर डट कम. कतै आउन&...
aksharkafoolaharu.blogspot.com
अक्षरका फूलहरु....: October 2015
http://aksharkafoolaharu.blogspot.com/2015_10_01_archive.html
अक्षरका फूलहरु. गजलका थुँगाहरु. पत्र साहित्य. मनोसम्वाद. समिक्षा. स्वरमा गजल. Tuesday, October 27, 2015. २३ कविता : अंकमाल. तिम्रो विरोधमा उत्रीएका. मेरा ओठहरु टालिदेउ. आँखाहरु बन्द गरिदेउ. फुटालिदेउ कानका जालिहरु. छिनालिदेउ हातहरु. छप्पछप्प हान. र टुक्य्राईदेउ मेरा गोडाहरु. अझै पनि चित्त बुझेन भने. लैजाउ सडकको बिचमा. छर्किदेउ आधा लिटर मट्टितेल. स्यार्र कोर सलाई. अनी फ्यार्र फालिदेउ मेरो शरिरमाथी. तर पनि म छाड्ने छैन. राम-जानकी चोक पुर्याउन. म छाड्ने छैन. मधेस र पहाड गर्न. ओ महासय,. अनि गरौ -...यहा...
aksharkafoolaharu.blogspot.com
अक्षरका फूलहरु....: October 2016
http://aksharkafoolaharu.blogspot.com/2016_10_01_archive.html
अक्षरका फूलहरु. गजलका थुँगाहरु. पत्र साहित्य. मनोसम्वाद. समिक्षा. स्वरमा गजल. Tuesday, October 25, 2016. जसको नाम पुष्प छ उ पत्झर बनेर सिद्धियो. लगत्तै एउटा कमल पत्थर बनेको देखियो. हुन त मुसो बराबर तर सम्झन्छ उ शेर हुँ म. त्यही शेर बस्ती पसेर बिध्वंश गरेको भेटियो. थाहा छैन उ हावा हो या हावा उ जस्तै भएको हो. हावा मान्छे द्वारमा बोलिको खड्ग लिएर उभियो. उ लोकको पुजारी हो या हो रावणको अवतार? जती पहुचँ बढ्यो उति उति अत्याचार थपियो. मुक्तक ४६. Labels: मुक्तक. Tuesday, October 4, 2016. Subscribe to: Posts (Atom).
aksharkafoolaharu.blogspot.com
अक्षरका फूलहरु....: November 2016
http://aksharkafoolaharu.blogspot.com/2016_11_01_archive.html
अक्षरका फूलहरु. गजलका थुँगाहरु. पत्र साहित्य. मनोसम्वाद. समिक्षा. स्वरमा गजल. Friday, November 11, 2016. साताको ब्लगरमा . ब्लगको सिमा विस्तृत भएको हुँदा विषयवस्तु पनि विस्तृत नै हुन्छ जस्तो लाग्छ :फुच्ची जमुना. फुच्ची जमुना भनेर चिनिने उनको वास्तविक नाम जमुना न्यौपाने. हो। स्थायी घर चितवन मेघौली भएकी जमुना. को साहित्यमा विशेष रुचि छ । जमुनालाई ब्लग. आफुलाई के भनेर चिनाउन चाहानुहुन्छ? ब्लगिङ किन र कसरी शुरु गर्नुभयो? तपाईले http:/ aksharkafoolaharu.blogspot.com/. केहीले ब्लग&...मेरो र...लाग...
aksharkafoolaharu.blogspot.com
अक्षरका फूलहरु....: July 2014
http://aksharkafoolaharu.blogspot.com/2014_07_01_archive.html
अक्षरका फूलहरु. गजलका थुँगाहरु. पत्र साहित्य. मनोसम्वाद. समिक्षा. स्वरमा गजल. Wednesday, July 16, 2014. २० कविता : सक्छस् भने गर मलाई बलात्कार! त्यो साझ हल्लिखल्ली खुब मच्चियो. त्यही हल्ला छिरेको रहेछ -. सदरमुकाम देखि. देविथानको साघुँरो गल्ली हुँदै. राप्ती छेउछाउको सकुम्बासी बस्तितिर. जहाँ बस्थे - दिनभरी नङ्ग्रा खियाएर. भरे बेलुकी पेट भर्ने गरीबहरु. जहाँ बस्थे - राजनितिको र नबुझेका अबुझ सोझाहरु. कस्ता हुन्छन् उनिहरु? भनेर सोध्ने अन्जान मनुवाहरु. दिनभरी मेला गरेर. या जवानी? Labels: कविता. तर,तिम...
aksharkafoolaharu.blogspot.com
अक्षरका फूलहरु....: November 2015
http://aksharkafoolaharu.blogspot.com/2015_11_01_archive.html
अक्षरका फूलहरु. गजलका थुँगाहरु. पत्र साहित्य. मनोसम्वाद. समिक्षा. स्वरमा गजल. Sunday, November 22, 2015. मुक्तक ४१. हास्नको लागी बहाना बनाइन्छ केहि न केहि. रुनको लागी पनि कारण चाहिन्छ केहि न केहि. बाचुञ्जेल मायाको भिख कती माग्नु साथी? मरेपछी समवेदना अवस्य पाइन्छ केहि न केहि. फुच्ची जमुना. Labels: मुक्तक. Sunday, November 1, 2015. शरद, "म तिमीलाई प्रेम गर्छु"! थाहा छैन - मैले के भुल गरे र समिप पर्नै चाहदैन उ? तर बिचरा, निर्दोष थियो उ ।. फुच्ची जमुना. Labels: मनोसम्वाद. Subscribe to: Posts (Atom). का...