ektaare.blogspot.com
एकतारे: November 2013
http://ektaare.blogspot.com/2013_11_01_archive.html
नियात्रा. Monday, November 25, 2013. बिहानीको प्रहरमा (गजल - ८८). जसो गरी रमाउँछ बच्चा नयाँ शहरमा. रमाउँदै छु सपनामा बिहानीको प्रहरमा. भत्काउँछु छिनमा नै छिनमै जोड्छु नयाँ संसार. घटजोडले नयाँ रंग खुल्छन् मेरो रहरमा. शिशिरको स्याँठ होस् वा बसन्तको मन्द बतास्. प्रेमिल गीतका धुनहरू सुहाउँछन् अधरमा. Links to this post. Sunday, November 10, 2013. यसपाली भोट के मा? Links to this post. Friday, November 8, 2013. म गन्दैछु (गजल - ८७). दूर आकाश भरी तारा जमात भए ।. Links to this post. Subscribe to: Posts (Atom).
ektaare.blogspot.com
एकतारे: January 2014
http://ektaare.blogspot.com/2014_01_01_archive.html
नियात्रा. Tuesday, January 21, 2014. लमी (कथा). त्यो साईरनको आवाज त मोबाइल फोनको घन्टी जस्तो पो रहेछ । अझै ध्यान दिएर सुनेँ, मोबाइलमा भाइबरको रिङ्गटोन जस्तै आवाज.दुरुस्त! Links to this post. Sunday, January 12, 2014. बालुवामा (गजल-८९). नगरुँ भो अब जोरजाम बालुवामा. महलको हुन्न केही काम बालुवामा. लहर बनि आउनु विलिन गर्नु आफूमा. लेखिनेछु फेरी बदनाम बालुवामा. किनाराको प्यास हो या नदी नै छ प्यासी. छालहरु किन लाग्छन् लाम बालुवामा. Links to this post. Sunday, January 5, 2014. Jeju: Hawaii of Korea -II. One of J...
ektaare.blogspot.com
एकतारे: July 2014
http://ektaare.blogspot.com/2014_07_01_archive.html
नियात्रा. Thursday, July 24, 2014. Destination Lumbini: A bike trip. Beauty of bike ride is you get to stop where ever you like and enjoy the scenery. This time I got bored of K-town and was heading for Lumbini, Western Nepal. Enjoy the pictures. (Click on the picture for larger view). Peace , Amen. Lets Rock the Road. Northern View from Daunne . Links to this post. Subscribe to: Posts (Atom). बिहे नगर्ने? तिमी बिनाको रात (गजल ८०). आशको मौसम (ग़ज़ल-42). धेरै पछि आएको छ खुल&#...निराशाम&#...चट्ट म...
ektaare.blogspot.com
एकतारे: November 2014
http://ektaare.blogspot.com/2014_11_01_archive.html
नियात्रा. Sunday, November 23, 2014. 160;कि त तिम्रो त्यो मन भारी हो. नत्र त्यो सोच अहंकारी हो. पस्किनु अघि भन्नुपर्थ्यो नि. हजुर पनि मांसाहारी हो. Links to this post. Saturday, November 1, 2014. सेतो भित्तामा टाँसिएको पोस्टर. पुरा शहर सार्कका तयारीमा सफाइ हुँदैछ, तपाइँ चै फोहोर बनाउँदै पोस्टर टाँस्ने'. त्यो काम रोक्न लाउन हुन्छ कि भोली कारवाहीका लागि प्रहरी पठाउँ? Links to this post. Subscribe to: Posts (Atom). बिहे नगर्ने? उ घरको एकमात्र छोरो, अनि सबैको प...तिमी बिनाको जब ...धेरै पछि ...निरा...
ektaare.blogspot.com
एकतारे: October 2014
http://ektaare.blogspot.com/2014_10_01_archive.html
नियात्रा. Thursday, October 30, 2014. तीनकुनेको झिम्के बत्ती. तिम्रो माया. तीनकुनेको ट्राफिक बत्ति जस्तो. न रातो बल्छ, न हरियो. सुन्तले रङ्गमा झिमिक झिमिक गर्दै. जसले जित्न सक्छ. उसलाई बाटो दिन्छ. Links to this post. Subscribe to: Posts (Atom). बिहे नगर्ने? तिमी बिनाको रात (गजल ८०). आशको मौसम (ग़ज़ल-42). धेरै पछि आएको छ खुल्ला आकाशको मौसम रंगीन चंगा सँगै आयो हर्ष उल्लासको मौ...मुस्कान मेरो मन भित्र (गजल ७०). निराशामा फुलेको छ मुस्कान मेर&#...मेरो बारे. एकतारे,. View my complete profile. चट्ट मì...
ektaare.blogspot.com
एकतारे: February 2015
http://ektaare.blogspot.com/2015_02_01_archive.html
नियात्रा. Friday, February 13, 2015. प्रेम र गुलाब (कविता). प्रेम गर्छु भनि. एउटा भाँच्चिएको गुलाफ. दिएर गयो कसैले. बडो जतनका साथ तिमीले. कपालमा सिङ्गार्यौ. फुलदानीमा सजायौ. ओईलिए पछि. अमर प्रेमकहानी लेखिएका किताबमा राख्यौ. फूल सँगै प्रेम भाँचियो, ओईलियो, सुक्यो, साँचियो. जे होस्! तिम्रो मनमा प्रेम बाँच्यो. मैले पनि. तिमीलाई देखाउन भनि बँगैचा भरी. सात रङ्गका गुलाब फुलाएको थिएँ. न तिमीलाई निम्तो गर्न सकेँ. न तिमी कहिल्यै आफै आयौ. बाँचेको छ! बाँचेको छ! Links to this post. Subscribe to: Posts (Atom). धí...
ektaare.blogspot.com
एकतारे: August 2014
http://ektaare.blogspot.com/2014_08_01_archive.html
नियात्रा. Monday, August 25, 2014. मन्दिर मस्जिद धाउने संसार मैले पनि भोगेको छु. बा ले कपाल मुसार्दा नै मैले देव भेटेको छु. कलिला यी पाईलालाई हल्लाउँथ्यो यो धरती. मेरो बा को औंला थामी म अझै नि अडेको छु. Links to this post. Thursday, August 7, 2014. फिलिङ वरिष्ठ. एकाबिहानै आँखा खुल्यो ।. १०० सय आरटी पुगेको रहेछ । बुरुक्कै उफ्रेँ । ज्यान अररिएर आयो, छाती तनक्क भो ।. म त आज देखि वरिष्ठ भएँ! जति म भइरहेको छु । #FeelingSalmanKhan. Links to this post. Subscribe to: Posts (Atom). धेरै पछि आएक&...निरा...
ektaare.blogspot.com
एकतारे: Lonely Souls
http://ektaare.blogspot.com/2014/06/lonely-seouls.html
नियात्रा. Thursday, June 26, 2014. How lonely can a person get in a big city? Among millions of people its hard to find friend. Here are few moment I captured during my stay in Seoul, Korea. I walk in rain cause no one sees my tears. Wanna join a joyride? Where are my friends? Can I drink it alone? Looking for the right way. Looking for a getaway door. June 26, 2014 at 3:01 AM. Nice pictures, but few captions may need second thought. June 26, 2014 at 9:33 PM. Was done in hurry. I will think about it.