kharanekale.blogspot.com
एकान्तको सम्मिश्रण: June 2008
http://kharanekale.blogspot.com/2008_06_01_archive.html
Sunday, June 15, 2008. तिक्तता. अनौठोयात्रा. बिचित्र को संसार. असोचनिय कल्पना. अनिस्चित उतार्. कुन बेला को जमघट. कहिले को बिछोड. मुटु भित्रको तिर्सना. माया को जाल. बिबशता को चेपेटा. औचित्यता को कमी. वस्तबिकताको स्पर्स. एकान्तताको आवश्यकता. बिरक्तिएको मन. भौतरिदै गल्ली गल्ली. हावाको बहाव. मन भित्रको तर्कना. बित्रिस्णाको सँगम. अचेततको अवस्था. संसारीक भीड. एक्लै एक्लै छ्ट्पटाइ रहेको. मुर्ख मान्छे. Subscribe to: Posts (Atom). Bridge to Nepal and Nepali. What Do You think about My Blog. Birtamode, Jhapa, Nepal.
kharanekale.blogspot.com
एकान्तको सम्मिश्रण: छुट्टी मा जादा
http://kharanekale.blogspot.com/2008/08/blog-post_24.html
Sunday, August 24, 2008. छुट्टी मा जादा. मौका मा बिदेश पसे,शिर म चन्दन घसे. राम नाम जप्दै जप्दै,२ बर्ष बसे. २ बर्ष बित्यो,मन्मा ऊमङ छायो. सोच्दा सोच्दै,छुट्टी लिने बेला पो आयो. घर गये ढोग भेट गरे, वरी परी आँखा तरे. बिरे दाई आयो, हात मिलायो,चौतारी मा रख्दै गफ लगायो. म झन परदेशी,हाके गफ उस्को भन्दा बेशी. हाँस्दा हाँस्दै बिरेले झन्डै पो रुवायो. मैले भने यो बिदेशी चस्मा ले कस्तो सुहायो. बिजुली आएछ,बत्ती बलेछ पत्ती हराएछ ,. थपेनी आमै लाई नि झन्डै लेगेछ. बिचरा,. जातियता स्वयत्त र&...दुई जना नै...नया...
kharanekale.blogspot.com
एकान्तको सम्मिश्रण: November 2007
http://kharanekale.blogspot.com/2007_11_01_archive.html
Wednesday, November 14, 2007. तिम्रो महानता. आशावादी हुन सिकाएु. निराश पार्न पनि. दु:ख मा हस्न अनी. सुख मा रुन पनि. तिमी महान रहेछौ. तिम्रो मुटु जो सँग पनि साटिदो रहेछ. हासी हासी मुटु चो रि. अरु सँग नि त्यसरी नै गसिदो रहेछ. भावना का महल खडा गर्न. तिम्ले सिकएु. यथार्थता लाई वस्ता नगरने. तिम्ले नै बनाएु. मुटु जोड्न सिकाएु तिम्ले. अनी मुटु तोड्न पनि. बहुलाउन सिकाएु तिम्ले. फक्रन पनि. ओिएलाउन लगाउने तिम्रो शिक्षा. प्रान दिन के गर्नु पर्छ. प्रन लि न के? आहुती के हो. उपलब्धी के? खाराने. Birtamode, Jhapa, Nepal.
kharanekale.blogspot.com
एकान्तको सम्मिश्रण: बिबश
http://kharanekale.blogspot.com/2008/09/blog-post.html
Tuesday, September 2, 2008. बेदना ले मुटु चिरिएको बेला. आशु ले शरीर भिजेको बेला. कर्तुतता को दागीले शिकारी भएर. एक्लै एक्लै छट्पटएको बेला. तिम्रो नाटक अझ प्रगती देख्न पाइरहेको छु. तिमीलाई खुशी ले हासिरहेको भेटेको छु. बिबश तिमी अब सन्तुस्ठ भएछौ. एक्लो तिम्रो जिन्दगी आज कयून सँग साटेछौ. बिरक्तिएको मेरो शहरा को आशा. आशु बहेक रहेन केही मेरो साथ्. तिम्रो खुशी को कामना. अरु सुखी होउ दिन्छु शुभकामना. खाराने. Subscribe to: Post Comments (Atom). Bridge to Nepal and Nepali. What Do You think about My Blog.
kharanekale.blogspot.com
एकान्तको सम्मिश्रण: जलेको मन
http://kharanekale.blogspot.com/2008/08/blog-post_28.html
Thursday, August 28, 2008. जलेको मन. आशु ले सिरानी भिज्दा पनि. त खुशीले भुलेर रम्दा पनि त. उजाड मन को सिमा टुक्रिन्दा पनि त. विश्वाश आँफै मा ठुक्रिदा पनि त. तिम्लाई साथ दिएकै थिए नि. तिम्रै हात समाएको त थिएनी. तिम्लाई नै सजएको त थिएनी. तिम्लाई आफ्नै बनाएको त थिए नि. अचानक टाढा हुनु पर्ने करण के देखेउ. विश्वाशलाई किन तगारो ले छेकेउ. मेरो मनलाई धरिलो छुरा ले किन रेटेउ. मायाको मधुर सिमा लाई चटक्कै किन मेटेउ? Subscribe to: Post Comments (Atom). Bridge to Nepal and Nepali. What Do You think about My Blog.
girlsbollywoodgirls.blogspot.com
GIRLS BOLLYWOOD GIRLS: October 2008
http://girlsbollywoodgirls.blogspot.com/2008_10_01_archive.html
Monday, October 20, 2008. Soha Ali Khan wih Serial Kisser Emran Hashmi in Tum Milein. Tum Milein stars Soha Ali Khan opposite Emraan. The film was recently in the news when Esha Deol opted out of the film at the last minute. It will have Pritam giving the musical score and Kunal hopes to repeat the Jannat musical success with him. The film is reportedly based on real life incidents. Labels: Soha Ali Khan. Whoever thinks that Kangana Ranaut has two left feet can go take a hike! 8220;Saawariya” girl ...
kharanekale.blogspot.com
एकान्तको सम्मिश्रण: November 2013
http://kharanekale.blogspot.com/2013_11_01_archive.html
Monday, November 18, 2013. तिमीलाई". एउटा मुटु पाए मैले. २ टा बनाउ कसरी? त्यहि मुटु मा राखे मैले. चिरी देखाऊ कसरी? आँशु पनि सटेकै छु. हासो साट्न खोजिरहेछु. मेरो विचार र सोच नै खस्रो लाग्छ. तिमीलाई संझौ कसरी? आप्ठ्यरोमा साथ् छ. सर्वस्व त्यसलाई ठान्य छु. कृपया भवन बुझ्ने गर. आशु पिउदै आज भोलि लै बचिराको छु. एउटा भाको मुटु मेरो २ टा पारौ कसरी? आज आइ टाडा हुन्छौ मैले सम्झाउ कसरी? Subscribe to: Posts (Atom). Bridge to Nepal and Nepali. What Do You think about My Blog. तिमीलाई. Birtamode, Jhapa, Nepal.
kharanekale.blogspot.com
एकान्तको सम्मिश्रण: February 2015
http://kharanekale.blogspot.com/2015_02_01_archive.html
Sunday, February 1, 2015. तिमी बिना". सोचको थिइन. कल्पना मै थिएन. अकल्पनीय भन्नु नै भएन. विकल्प को त खोजि नै भएन ,. बनाएको थिइन. गुमेको थिएन. हरेको थिएन. अब छैनौ भन्ने आभाष नै हुदैन ,. ब्रत लिईन. ढीट गरिन. अब पाईएन भन्ने ठाउँ नै छैन ,. अन्त हेर्या छैन. यो मन फेर्या छैन. रिक्तता को स्वाश लीएको छैन. तिमी बिना सोच्ने ठाउँ छैन. बाँचेर मर्छु कि मरेर बाच्छु. हारेर जित्छु कि जितेर हार्छु. जसरी नि खेल छाडदिन. पर्खि रहन्छु. साँची रहन्छु. त्यसै मा सधै हासी रहन्छु. Subscribe to: Posts (Atom). Birtamode, Jhapa, Nepal.
kharanekale.blogspot.com
एकान्तको सम्मिश्रण: दसैं को याद
http://kharanekale.blogspot.com/2008/09/blog-post_9470.html
Tuesday, September 9, 2008. दसैं को याद. आमा नाना र पापा भन्दै कराएको. चि चि खान नपाउदा आशु खसाएको. मामा घर जाने भनी रुदै कराएको. आमा को हात समाइ नाच्दै रमाएको. बाबा ले बजार बाट जुत्ता ल्यैदिदा. आमा ले पेवा बाट नाना किनिदिदा. घर छेउ को लिङे पिङ मा दोहरी खेल्दै. आयो आज याद मलाई दसैं आयो भन्दै. जुनु र नुनु सँग मेला भर्न गाको. निधार मा रातो टिका कान मा जमरा भाको. खसी काट्ने मान्छेको अघी पछी गर्दै. आज आयो झल्झली आँखै मा. घर जान पाइएन दसैं मा. दसैं तिहार सम्झना भएछ. हुन त अग्रज र विज्ञ...
kharanekale.blogspot.com
एकान्तको सम्मिश्रण: August 2007
http://kharanekale.blogspot.com/2007_08_01_archive.html
Wednesday, August 29, 2007. कपोकल्पित तरङ. कल्पनाका बांध हरु निर्माण गर्दा गर्दै. आँफै पुरानो भएर चर्कन था लीसकेछ. भबिश्य का सपनाहरुको बाटो पहिल्याउदा पहिल्याउदै. अगाडि बढ न खोज्ने पाइला नै रोकिएछ. आन्धकार लाई चिर्ने उज्यालो को कटु आशामा. उज्यालो को आभाश नै गुम भाईसकेछ. शान्त अनी एकान्तको खोपी मा रहन खोज्दा खोज्दै. थाहै नपाई भिड हरुमा एक्लो भ इेसकिएछ. शितल छहराको खोजिमा दौडन खोज्द खोज्दै. आगो को राप मा पो जल्न पुगिये छ. शिकारी को शिकार भएको थाहै भएनछ. ब्यार्थ रहेछ . Subscribe to: Posts (Atom).