jitendramalla.blogspot.com
ME AND MY FEELINGS: February 2013
http://jitendramalla.blogspot.com/2013_02_01_archive.html
गृह पृष्ठ. गजल दोहोरी. Thursday, February 21, 2013. गजल - सुखी हुन्छौ विश्वाश गर. खोक्रो अहम्. फ्याँकी. देऊ, सुखी हुन्छौ विश्वाश गर! मोह डाह. त्यागी. देऊ, सुखी हुन्छौ विश्वाश गर! पल्टाई पल्टाई जिन्दगीको किताब हेर्ने हरु सुन,. केही पाना च्याती देऊ, सुखी हुन्छौ विश्वाश गर! लुगालाई नाँङ्गा देऊ , भोजनलाई भोका देऊ,. कुवालाई प्यासी देऊ, सुखी हुन्छौ विश्वाश गर! बर्सौ देखि मुर्छित् पीडित, आमाको त्यो मुहारमा,. Posted by Jitendra Malla. Friday, February 15, 2013. गजल दुनियाँ यो. Posted by Jitendra Malla. Nepali G...
jitendramalla.blogspot.com
ME AND MY FEELINGS: OLD NEPAL PHOTOS
http://jitendramalla.blogspot.com/2009/07/old-nepal-photos.html
गृह पृष्ठ. गजल दोहोरी. Thursday, July 9, 2009. Posted by Jitendra Malla. Hi hero.liked it very much.rare ones.haonestly i havent seen them before.would like to borrow from u for my sketching.thanx for sharing dude.keep it up. July 10, 2009 at 8:25 PM. Thanx desert ki pari. Sure I will send u. jus inform me when u need? July 11, 2009 at 6:59 PM. July 11, 2009 at 7:07 PM. July 11, 2009 at 8:53 PM. Subscribe to: Post Comments (Atom). के भयो र एउटा साथ? A SOFT HEARTED RUDE PERSON. View my complete profile.
jitendramalla.blogspot.com
ME AND MY FEELINGS: January 2014
http://jitendramalla.blogspot.com/2014_01_01_archive.html
गृह पृष्ठ. गजल दोहोरी. Wednesday, January 15, 2014. गजल - अन्जान भएको छु. देखें, भोगें, जानें र त, अन्जान भएको छु ।. आफ्नै नजरबाट गिरी, महान भएको छु ।. दु:खमा मात्रै सम्झिनेको, लाम देख्दा लाग्छ,. म नि यौटा अघोषित, भगवान भएको छु ।. खुम्च्याउँदछन् निधार किन, मेरा गन्थन सुन्दा,. दुनियाँका लागि शायद, विज्ञान भएको छु ।. सिंहदरबार दिक्क मान्दै, बह पोख्दै थियो,. जमुरे र बाँदर नाच्ने, मैदान भएको छु ।. भन्दै थिए बुढा बा'ले, थकान भएको छु ।. Posted by Jitendra Malla. Subscribe to: Posts (Atom). अस्ती भ...चुर...
jitendramalla.blogspot.com
ME AND MY FEELINGS: December 2011
http://jitendramalla.blogspot.com/2011_12_01_archive.html
गृह पृष्ठ. गजल दोहोरी. Tuesday, December 6, 2011. गीत - - आमा! मन जलाई, सगर माझ गयौ बिलाई ।. भन मलाई, कहाँ खोजौ अब तिमीलाई ।. दुखें धेरै, नसताऊ, मलाई छोडी अन्त नजाउ! चर्क्यो घाऊ, फर्की आऊ, ममताको मल्हम लगाउ! लर्खराउँदा कदम मेरा, हात दियौ हिंड्न सिकें ।. बाधा आउँदा हर मोडमा, आँट दियौ भिड्न सिकें ।. यात्रा मेरो अधुरै छ, कसले देला साथ अब ।. ठेश लागि लड्न लाग्दा, कसले देला हात अब ।. आशुँको यो, सागर मा दियौ डुबाई,. भन मलाई, कहाँ खोजौ अब तिमीलाई ।. Posted by Jitendra Malla. Subscribe to: Posts (Atom). असî...
jitendramalla.blogspot.com
ME AND MY FEELINGS: April 2012
http://jitendramalla.blogspot.com/2012_04_01_archive.html
गृह पृष्ठ. गजल दोहोरी. Monday, April 23, 2012. लघुकथा- - आमा. बाबु, तँ नेपाल आए पछि सँगै अस्पताल गएर चेक गराउँला नि हुन्न? छुट्टीको मिती पनि तोकियो, मेरो हर्शको सीमा नै रहेन! Posted by Jitendra Malla. Labels: लघुकथा. Saturday, April 14, 2012. गजल - - नयन प्यारा. बाढी आउँदा यो मुटुमा, छल्कने ती नयन प्यारा ।. खुशी छाउँदा यो मनमा, टल्कने ती नयन प्यारा ।. लजाएर भुईं तिर, ढल्कने ती नयन प्यारा ।. जुधे कयौ नजरहरु, "जीवन" को यो गोरेटोमा,. Posted by Jitendra Malla. Subscribe to: Posts (Atom). अस्ती भ...चुर...
jitendramalla.blogspot.com
ME AND MY FEELINGS: July 2012
http://jitendramalla.blogspot.com/2012_07_01_archive.html
गृह पृष्ठ. गजल दोहोरी. Sunday, July 15, 2012. गजल दोहोरी. सम्झनीमा आयो आज पाखा पर्वत हिउँ साथी! बिरानो यो माटोमा म कसोगरी जिउँ साथी! जिन्दगी यो, नसुल्झिने रहस्य झै,. जस्तो जे छ त्यस्तै ठानी, त्यही रुपमा लिउँ साथी! कहाँ बाट कहाँ पुगेँ लेखनी नै त्यस्तो रै'छ,. भुलाउन यो पिडा हेर, लाग्छ अब पिउँ साथी! प्युँनु नै छ भने पनि पीडा प्युँन सिक्नु पर्छ,. आफु हाँसे न जग हाँस्छ, यत्ती सम्झिउँ साथी! जे जस्तो नै भए पनि, स्वदेश आखिर आमा रै'छ,. Posted by Jitendra Malla. Labels: गजल दोहोरी. Sunday, July 8, 2012. View my c...
jitendramalla.blogspot.com
ME AND MY FEELINGS: October 2013
http://jitendramalla.blogspot.com/2013_10_01_archive.html
गृह पृष्ठ. गजल दोहोरी. Thursday, October 31, 2013. गजल - फरक छ यार! देखाई र हेराईमा, फरक छ यार ।. सोचाई र भोगाईमा, फरक छ यार ।. तस्वीरमा मुस्कान, गजलमा उदासी? अभिनय र लेखाईमा, फरक छ यार ।. स्वर्ग बनाउँछु भन्ने, धेरै आए गए,. भनाई र गराईमा, फरक छ यार ।. हाम्रा ख्वामितले त, जे गरे नि ठीक,. रटाई र बुझाईमा, फरक छ यार ।. छोड किताबी कुरा, सुख दु:ख बराबर,. भगवानकै तौलाईमा , फरक छ यार ।. Posted by Jitendra Malla. Subscribe to: Posts (Atom). के भयो र एउटा साथ? A SOFT HEARTED RUDE PERSON. View my complete profile.
jitendramalla.blogspot.com
ME AND MY FEELINGS: March 2012
http://jitendramalla.blogspot.com/2012_03_01_archive.html
गृह पृष्ठ. गजल दोहोरी. Saturday, March 3, 2012. गजल - शहर कहाँ धाइन्थ्यो र? गाउँमै रम्न सक्या भए, शहर कहाँ धाईन्थ्यो र? बाध्यता हो रहरले त, हण्डर कहाँ खाईन्थ्यो र? सुख बाँडे बढ्छ अरे, दु:ख बाँडे घट्छ भन्छन्,. मिल्ने भए सबलाई बाँड्न, आफ्ना किन चाहिन्थ्यो र? खुशी भन्ने चीज यस्तो, कस्तुरिको बिना सरि,. आँफैभित्र हुन्छ यो त, बाहिर के पाईन्थ्यो र? जति आउँछन् बाधाहरु, त्यति हुन्छु बलियो म,. Posted by Jitendra Malla. Subscribe to: Posts (Atom). के भयो र एउटा साथ? A SOFT HEARTED RUDE PERSON. चुरा बज&...जब मì...
jitendramalla.blogspot.com
ME AND MY FEELINGS: January 2015
http://jitendramalla.blogspot.com/2015_01_01_archive.html
गृह पृष्ठ. गजल दोहोरी. Sunday, January 18, 2015. गजल - सोच्दैछु म. सोच्दैछु म कहिले सम्म, यस्तो अत्याचार हुन्छ ।. अल्छि गर्छ पाखुरीले , अपजसमा निधार हुन्छ ।. जेठ जान्छ माघ जान्छ, संविधान जन्मिदैन,. के आश गर्नु जबसम्म, नपुंसक सरकार हुन्छ ।. यही आशमा जाने गर्छ, हरेक सभामा त्यो कवि,. थोरै सही कहीं कतै, उस्को नि प्रचार हुन्छ ।. आफ्नो बाली बिग्रिएको, गुनासो यो हैन दैव,. किन मेरै छिमेकीको, भरिएको भण्डार हुन्छ? Posted by Jitendra Malla. Subscribe to: Posts (Atom). के भयो र एउटा साथ? A SOFT HEARTED RUDE PERSON.