chapagain.blogspot.com
आगत: March 2015
http://chapagain.blogspot.com/2015_03_01_archive.html
शब्दहरुले धेरै अर्थ बोक्छन, कहिलेकाहिँ शब्द र अर्थको बीचमा अल्मलिनु पनि रमाइलै हुन्छ. Monday, March 16, 2015. म लेख्नेछु एकदिन. पहाडसरि भावहरु उर्लेका बेला. गम्दै,. खोज्दै, मुछ्दै,. साँचोमा राख्दै,. इँटाजस्तै शब्द बनाउदैथिएँ,. मिलाएर राख्ने कोशिश गर्दैथिएँ. ठीक त्यसैबेला तिमीले देख्यौ. तत्काल घोषणा पनि गरिदियौ. कति राम्रो कविता. अनि म कवि भएँ. छन्द मिलाउने के कुरा. भाव मिलाउने त झन् के कुरा. काँचै थिए शब्दहरु. खारिनै बाँकी थिए. परिपक्वता त झन् आएकै थिएन. नजानेरै म कवि भएँ. त्यसैले. गफै त हो. एउटा स...
chapagain.blogspot.com
आगत: October 2011
http://chapagain.blogspot.com/2011_10_01_archive.html
शब्दहरुले धेरै अर्थ बोक्छन, कहिलेकाहिँ शब्द र अर्थको बीचमा अल्मलिनु पनि रमाइलै हुन्छ. Tuesday, October 18, 2011. जीवन Transit नै हो त! आज transit मा flight कुरेर बस्दैछु, अलि अगाडी facebook मा लेखेको कुरा सम्झना आयो. 2404; जीवन एउटा transit त रहेछ, यात्राको शुरुवात जन्मबाट हुन्छ अनि अन्त्य मृत्युमा, बाँचुन्जेल त transit मै हो. ब्लगमा नलेखेको पनि धेरै भैसकेछ. 2404; आज यो airport मा Wifi free रहेछ, तेही बहानामा भए पनि लेखिने भइयो. 2404; हुन त यो समय भन्ने कुरो पनि ...2404; कहिलेकहिँ...2404; यो बî...
chapagain.blogspot.com
आगत: April 2011
http://chapagain.blogspot.com/2011_04_01_archive.html
शब्दहरुले धेरै अर्थ बोक्छन, कहिलेकाहिँ शब्द र अर्थको बीचमा अल्मलिनु पनि रमाइलै हुन्छ. Thursday, April 14, 2011. गफै त हो. लेख्ने पो के हो खै। सधै शुरु गर्दा यस्तै हुन्छ। बुझ्ने कुरो पो लेख्नु, के के लेख्छन यी लेखकहरु भनाउँदा पनि. को नोटेशन भन्दा त संगीतको नोटेशन पो रमाइलो होला बरु। तेसो भनू त खै. मा पनि त. भन्दा पर पुगीएन।. गर्न खोज्या होइन है, एउटा कुरो नि मनमा आको।. बन्द गरे रे. ०६३ मा पनि गरेकै हुन्. 2404; कति गर्नु अब त आन्दोलन पनि।. मान्छे त म तेस्तो होइन त&...तैले त. के गर्ने त त&...के इम...
chapagain.blogspot.com
आगत: April 2010
http://chapagain.blogspot.com/2010_04_01_archive.html
शब्दहरुले धेरै अर्थ बोक्छन, कहिलेकाहिँ शब्द र अर्थको बीचमा अल्मलिनु पनि रमाइलै हुन्छ. Wednesday, April 7, 2010. यूरोपबाट नेपाल हेर्दै. नेपाली कसरी जान्यौ त तिमीले? Subscribe to: Posts (Atom). View my complete profile. देशभक्तिका कुरा. के इमान्दार हुनु भनेको मूर्ख हुने हो? हनुमान र पाण्डवहरु. अनन्त बाँदर सिद्धान्त. के Twitter भीड हो? कालो चिया कि दुध भा'को चिया? कार्यशील जिन्दगी बगिरहने नदी हो. म लेख्नेछु एकदिन. आगो, सपना र जलेको विपना. गफै त हो. South Asia and Beyond. My thoughts wide open.
chapagain.blogspot.com
आगत: May 2012
http://chapagain.blogspot.com/2012_05_01_archive.html
शब्दहरुले धेरै अर्थ बोक्छन, कहिलेकाहिँ शब्द र अर्थको बीचमा अल्मलिनु पनि रमाइलै हुन्छ. Friday, May 25, 2012. फेरि संबिधानकै कुरा. झन्डै चार बर्ष अगाडि संबिधानको बिषयको लेखेको यो लेख. अझै पनि सान्दर्भिक देखिन्छ. 2404; तर आज भने अलि फरक बिषयमा लेख्दैछु. थेसिसको काम गर्नुपर्नेछ, deadline आउदैछ नजिकै, तर नेपालको समाचारले. चिन्तित गराउदैछ. हुन त नेपालमा बुझेरै मात्र कुरा गर्ने. २५० बर्ष अघिको नेपाल एकीकरणलै पनि गाली गर्न पछि छैन उ. हो, पहिले काठमाडौँ केन्द&...कुनै जाती, समुदा...2404; मान्छ...2404; भ&#...
chapagain.blogspot.com
आगत: March 2012
http://chapagain.blogspot.com/2012_03_01_archive.html
शब्दहरुले धेरै अर्थ बोक्छन, कहिलेकाहिँ शब्द र अर्थको बीचमा अल्मलिनु पनि रमाइलै हुन्छ. Saturday, March 17, 2012. उहिलेको नेपाल. केही समय अघि एकजना संगै काम गर्ने. नर्वेजियन. साथीको सौजन्यबाट एउटा. प्राप्त भयो. साठीको दशकको. नेपाल देख्न सकिन्छ. 2404; शहरलाइ छोड्ने हो भने बाँकी नेपाल अझै पनि तेस्तै नै छ भन्दा होला. 2404; यो video मा तेसको उद्घाटन राजा महेन्द्र बाट भएको देखिन्छ. 2404; ति कुराहरु अरु कुनै पोस्टमा लेखौंला. Subscribe to: Posts (Atom). View my complete profile. गफै त हो. South Asia and Beyond.
chapagain.blogspot.com
आगत: August 2011
http://chapagain.blogspot.com/2011_08_01_archive.html
शब्दहरुले धेरै अर्थ बोक्छन, कहिलेकाहिँ शब्द र अर्थको बीचमा अल्मलिनु पनि रमाइलै हुन्छ. Saturday, August 27, 2011. कार्यशील जिन्दगी बगिरहने नदी हो. कार्यशील जिन्दगी बगिरहने नदी हो. जुन नदीमा बग्दैजाँदा कहिले फोहोर भेटिन्छन. जुन नदीमा बग्दैजाँदा कहिले फूल भेटिन्छन. जुन नदीमा बग्दैजाँदा कहिले भंगालो फाट्दछन्. जुन नदीमा बग्दैजाँदा कहिले दोभान भेटिन्छन. पुर्खाहरु भन्ने गर्छन बग्छ यसैले यो नदी हो. कार्यशील जिन्दगी बगिरहने नदी हो. Labels: My favorite song. Subscribe to: Posts (Atom). View my complete profile.
chapagain.blogspot.com
आगत: January 2013
http://chapagain.blogspot.com/2013_01_01_archive.html
शब्दहरुले धेरै अर्थ बोक्छन, कहिलेकाहिँ शब्द र अर्थको बीचमा अल्मलिनु पनि रमाइलै हुन्छ. Wednesday, January 2, 2013. के इमान्दार हुनु भनेको मूर्ख हुने हो? नेपालमा भ्रष्टाचारको मुद्दाहरु समय-समयमा उठ्ने अनि फेरि हराउने गर्छन. तेस्तो हाकिम भएर के काम, पैसा पनि कमाउन नसक्ने, एउटा घर पनि बनाउन नसक्ने, त्यो त मूर्ख नै हो. Subscribe to: Posts (Atom). View my complete profile. देशभक्तिका कुरा. के इमान्दार हुनु भनेको मूर्ख हुने हो? हनुमान र पाण्डवहरु. अनन्त बाँदर सिद्धान्त. के Twitter भीड हो? गफै त हो.
chapagain.blogspot.com
आगत: के Twitter भीड हो?
http://chapagain.blogspot.com/2012/07/twitter.html
शब्दहरुले धेरै अर्थ बोक्छन, कहिलेकाहिँ शब्द र अर्थको बीचमा अल्मलिनु पनि रमाइलै हुन्छ. Monday, July 9, 2012. के Twitter भीड हो? पुनश्च: म पत्रकार होइन :). Subscribe to: Post Comments (Atom). View my complete profile. देशभक्तिका कुरा. के इमान्दार हुनु भनेको मूर्ख हुने हो? हनुमान र पाण्डवहरु. अनन्त बाँदर सिद्धान्त. के Twitter भीड हो? कालो चिया कि दुध भा'को चिया? कार्यशील जिन्दगी बगिरहने नदी हो. म लेख्नेछु एकदिन. आगो, सपना र जलेको विपना. गफै त हो. South Asia and Beyond. अलिकति फरक कुरा. My thoughts wide open.