
anupjoshi.com.np
Anup Joshi । Poet । Photographer । Nepal।A personal blog of Anup Joshi. His poems, stories, songs photography and other works are posted here.
http://anupjoshi.com.np/
A personal blog of Anup Joshi. His poems, stories, songs photography and other works are posted here.
http://anupjoshi.com.np/
TODAY'S RATING
>1,000,000
Date Range
HIGHEST TRAFFIC ON
Saturday
LOAD TIME
0.7 seconds
PAGES IN
THIS WEBSITE
7
SSL
EXTERNAL LINKS
40
SITE IP
173.194.205.121
LOAD TIME
0.687 sec
SCORE
6.2
Anup Joshi । Poet । Photographer । Nepal। | anupjoshi.com.np Reviews
https://anupjoshi.com.np
A personal blog of Anup Joshi. His poems, stories, songs photography and other works are posted here.
पिता: एक लोग्ने-मान्छे [ कविता ] | Anup Joshi । Poet । Photographer । Nepal।
http://www.anupjoshi.com.np/2012/02/blog-post.html
पिता: एक लोग्ने-मान्छे [ कविता ]. पिता: एक लोग्ने-मान्छे [ कविता ]. पिता : एक लोग्ने-मान्छे. अनुप जोशी. ओ पिता! जतिबेला तिम्ले मेरी आमासँग बिहे रच्यौ. र सुहागरातको उन्मादमा लत्पत्तियौ. तेतीबेला नै यौटा भयानक षडयन्त्रको बीऊ छर्यौ. म बिरुद्ध ।. तिम्रो लिङ्गबाट स्खलित भएर. म तिम्रो जुत्ताको पिँधमा चिप्कीन पुगेँ. कि त्यो तिम्रो जब्बर र खस्रो मनभित्र. मेरो स्थान तय गरिसकेका रहेछौ ।. ओ पुजनीय पिता! तिमी कुनै ग्रीफिन जस्तो चमत्कारी ,. र जब जन्मिएँ ,. ओ मेरो पिता! र भनेका थियौ -. संस्कार! कि म आज गर्...हरे...
Sitemap
http://www.anupjoshi.com.np/p/blog-page_6.html
Subscribe to: Posts ( Atom ). पिता: एक लोग्ने-मान्छे [ कविता ]. पिता : एक लोग्ने-मान्छे - अनुप जोशी ओ पिता! जतिबेला तिम्ले मेरी आमासँग बिहे रच्यौ र सुहागरातको उन्मादमा लत्पत्तियौ तेतीबेला . रुमाल (कविता). खुम्चाएर ब्रहमाण्डलाई (कविता). अन्तिम बेन्चको छेऊ [लघुकथा]. अन्तिम बेन्चको छेऊ [लघुकथा] - अनुप जोशी अंग्रेजी कक्षा सम्झने वित्तिकै पनि मेरो मनमì...Like me on facebook.
रुमाल (कविता) | Anup Joshi । Poet । Photographer । Nepal।
http://www.anupjoshi.com.np/2015/03/blog-post.html
रुमाल (कविता). रुमाल (कविता). रुमाल (कविता). अनुप जोशी. कुनै धागोको रुमाल थियो त्यो. सात दिन सात रात कुरुष चलाएर तिम्ले बुनेको. तेतिबेला तिम्ले मलाई उपहारमा दिएकी थियौ. नाइँनास्ति गरी गरी. मैले राखेको थिएँ सर्टको खल्तीमा. अहिले एकाएक खल्तीबाट भित्र छिरेर. तेसले मेरो मुटुको आकार लिएको छ. अचम्मको कुरा त. उध्रिदै गएको. त्यो रुमाल सिलाउने निहूँमा. तिमी अब मेरो मुटुमै कुरुष चलाइरहेकी छ्यौ. Share on Google Plus. 0 सुझाबहरु:. Subscribe to: Post Comments ( Atom ). रुमाल (कविता). 160;खुम्चाएर ब&...फेरी...
pherai eklai | Anup Joshi । Poet । Photographer । Nepal।
http://www.anupjoshi.com.np/2014/02/blog-post.html
फेरी एक्लै. यो शहरको विशाल अनन्तता. बीचमा कतै हराएको छ. यी अग्ला अग्ला घरहरुबाट. आईरहेको छ नीर्जीव गन्ध. अब म तिमीलाई सम्झदैछु. कि लेख्दैछु फेरी अर्को कविता. किन सुनसान लाग्दैछन् भीडहरु? किन कोहि जीव भेटिदैनन् वसन्तपुर , असन , रत्नपार्कहरुमा? किन पार गर्न सकिरहेको छैन म यी निर्जन सडकहरु? आजकाल मेरा कामुक ओठहरु. कठ्याङ्ग्रीएका छन् कलेटी पर्दै. र यौवनको जंगलमा लागेको छ डढेँलो. उस्तै धमिलै छ. चस्माले देखाएको मेरो संसार. कतै गएर बिलाउँछ मेरो आवाज. यो मौन शुन्यतामा. छन त छ यौटा घाम पनि. Share on Google Plus.
Memories with a beautiful bird | Anup Joshi । Poet । Photographer । Nepal।
http://www.anupjoshi.com.np/2015/07/memories-with-beautiful-bird.html
Memories with a beautiful bird. Memories with a beautiful bird. I am in love with u.". But later on she took a flight and left me. After all, she is a bird and have wings. But still her memories are reverberating inside my heart . Share on Google Plus. Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling. फेर...
TOTAL PAGES IN THIS WEBSITE
7
गफ ! .....: July 2012
http://jaditdeepak.blogspot.com/2012_07_01_archive.html
ह्रदयको ह्रदयहरूसँग ।. Wednesday, July 18, 2012. पुस्तक गफ : 'क्यासल रककी अप्सरा'सँग म. भन्ने पनि लागेको छ ।. ठेगाना सोधिएको थियो । (यहाँ फेरि पनि एकपटक सुन्दर दाइलाई हार्दिक धन्यवाद! उत्साह र उमँग भर्ने उल्लासमय कथाहरु भएको जोशीको क्याशल रककी अप्सरा. भन्दैमा. Keep Rocking Sundar Dai,. दीपक जडित. Links to this post. Tuesday, July 03, 2012. लघुकथा : ढङ्ग. कुखुराको मासु नभए चैं खाना बन्दैन? सालोकेटो र उसको साथी बाहिरपट्टि हातमुख ...तपाईं त कस्तो मान्छे हो? ए हो र? पैसा तानेर गनí...अहिले आफ&...एकछि...
यात्राका ........सुस्केराहरु: July 2014
http://rajdinesh.blogspot.com/2014_07_01_archive.html
यात्राका .सुस्केराहरु. Friday, 18 July 2014. टाढैबसी हात हल्लायो र गयो ।. जसोगरी जवानी आयो र गयो ।. परदेशबाट आएको परदेशी ।. नछुटिने कसम खायो र गयो ।. प्यासीहरु पानीको आसमा रहे ।. कुवा खन्नेले पैसा बगायो र गयो ।. गजलले के गर्ला? एक शेरले त ।. मलाई निन्द्राबाट उठायो र गयो ।. दिनेश राज. Links to this post. Subscribe to: Posts (Atom). छिमेकमा. New Radiotherapy Centers and Infrastructural Needs. अन्त्यहीन सुरुवात. SLC विशेष लघुकथा. यात्रीको ब्लग. कविता (सपनाको बिमान ). सेरोफोरो. अविरल संसार. फिरफि...दूर...
यात्राका ........सुस्केराहरु: February 2014
http://rajdinesh.blogspot.com/2014_02_01_archive.html
यात्राका .सुस्केराहरु. Thursday, 20 February 2014. पूरै नहोला अलिअलि, हो बिश्वास लाग्छ ।. बुढापाका भन्थे यो कली, हो बिश्वास लाग्छ ।. कति चम्किएला र कति उफ्रिएला र अब ।. फूल छउन्जेल पुतली , हो बिश्वास लाग्छ ।. जिन्दगीलाई इच्छा जस्तै , तेल नहुँदो हो त ।. डढी सकिनेछ सुतली , हो बिश्वास लाग्छ ।. हामी बाँचेकोनै रहेछौं यति हेर्नलाई ।. कुर्सीको अदली- बदली , हो बिश्वास लाग्छ ।. यसरी जोतिनु रहेछ र पो केटाकेटीमै ।. दिनेश राज. Links to this post. Subscribe to: Posts (Atom). छिमेकमा. सेरोफोरो. Campaign to Save Karnali.
यात्राका ........सुस्केराहरु: February 2013
http://rajdinesh.blogspot.com/2013_02_01_archive.html
यात्राका .सुस्केराहरु. Wednesday, 6 February 2013. सधैं भइरह्यो दोमन ,हुन्छ कि हुन्न? क्रान्ती पछि परिबर्तन हुन्छ कि हुन्न? बिर्से शहिदलाई सहिद बनाउनेले ।. साँच्चै मृत्युपछि जीवन हुन्छ कि हुन्न? वर्षौं त्यही छु जहाँ वर्षौं देखि थिएँ ।. महासय यो प्रतिगमन हुन्छ कि हुन्न? गरिबको जे-जे थियो सब खायौ सक्यौ ।. सर्कार तिम्लाई अमन हुन्छ कि हुन्न? दिनेश राज. Links to this post. Subscribe to: Posts (Atom). छिमेकमा. New Radiotherapy Centers and Infrastructural Needs. SLC विशेष लघुकथा. सेरोफोरो. फिरफिर...मेर...
यात्राका ........सुस्केराहरु: June 2012
http://rajdinesh.blogspot.com/2012_06_01_archive.html
यात्राका .सुस्केराहरु. Sunday, 17 June 2012. शितल हावा दिने छहारी छ दोषी ।. म निदाउनुमा चौतारी छ दोषी ।. मेरो पनि आफ्नै घर हुन्थ्यो होला ।. सडकमा हुनुमा भिखारी छ दोषी ।. म अहिलेसम्म जिउँदै रहनुमा ।. मलाई विष बेच्ने ब्यापारी छ दोषी ।. मैले पनि बजाएँ ताली अरु जस्तै ।. उस्ले जब भन्यो पारि छ दोषी ।. चिया पसल घुमेर बाँच्न जान्नुमा ।. बाउको नामको खेत बारी छ दोषी ।. दिनेश राज. Links to this post. Subscribe to: Posts (Atom). छिमेकमा. New Radiotherapy Centers and Infrastructural Needs. Campaign to Save Karnali.
गफ ! .....: January 2012
http://jaditdeepak.blogspot.com/2012_01_01_archive.html
ह्रदयको ह्रदयहरूसँग ।. Saturday, January 28, 2012. पर्व : सरस्वती आमाको जय! आज सरस्वती पूजा! सरस्वती आमाको जय! सरस्वती पूजाका दिनका यादहरु पनि अरु ऐन मौकाका दिनहरु जस्तै वाल्यकालका नै प्रिय हुँदारहेछन् ।. सरस्वती माताको जय! हामीलाई सानोमा स्कूलबाट सरस्वती सेलाउन जाँदा सरहरुले 'सरस्वती माताकी जय! कि धर्मनिरपेक्षताको कुराले भुलायो? पाँच वर्ष अगाडि सन् २००७ को मेरो उक्त ब्लग यहाँ. गएर पढ्न सक्नुहुनेछ । त्यसपछि आफ्नो पनि उहि ताल द&...आफ्नो पर्व संस्कृतिका यस...माता सरस्वतीले ...अक्षर चिन्...जहा...
गफ ! .....: December 2011
http://jaditdeepak.blogspot.com/2011_12_01_archive.html
ह्रदयको ह्रदयहरूसँग ।. Monday, December 19, 2011. गजल : आँखिरमा निकम्मा यै प्यार रहेछ. म गजल पनि लेख्छु त्यसैले सायद यसो पनि भन्न सक्छु -. म घाउ गनि गनि गजल लेख्छु ।. त्यो घाउ दुख्दा पनि गजल लेख्छु ।. कसरी लेखिनु पर्छ? आँखिर निकम्मा त यै प्यार रहेछ ।. त्यै र त आँखामा असार रहेछ ।. रोएर उस्लाई खसाउन खोज्ने,. ईरादा त आफ्नै खुँखार रहेछ ।. कहिल्यै मानिंन उ त भन्ने गर्थ्यो,. तिमी छिर्ने अर्कै सँघार रहेछ ।. चर्काउँदा देवल म हाँसेको थिएँ,. आज छाँयाले हालखबर सोध्यो,. दीपक जडित. Links to this post. उसले पन&#...
गफ ! .....: January 2013
http://jaditdeepak.blogspot.com/2013_01_01_archive.html
ह्रदयको ह्रदयहरूसँग ।. Tuesday, January 29, 2013. कविता : सपना र शहीद. सम्झिरहेथें. ज्ञात अज्ञात शहीदहरुलाई. लाग्दै थियो. एउटा कविता त लेख्नै पर्ला. आमा उभिनुभयो अगाडी. र सोध्नुभयो,. ए कान्छा, यो सहिद भनेको के हो? सम्झाएँ. आमालाई र भनें. म तिनै शहीदको नाममा. यौटा कविता लेख्न खोज्दैछु. आमाले भन्नुभयो,. जिउँदाहरुको दु:ख कसैले नबुझ्ने देशमा. मरेकाको नाममा स्वाङ्ग गर्न कस्ले सिकाएछ? आफ्नो घरधन्दामा लाग्नुभयो. कलम बन्द गरेर बसें. साँच्चि. मेरो कवितालाई. दीपक जडित. Links to this post. Saturday, January 26, 2013.
TOTAL LINKS TO THIS WEBSITE
40
anupjhunjhunwala.wordpress.com
Anup Jhunjhunwala | Financial Freedom
June 4, 2015. Tags: ATTITUDE, BILLIONAIRE, FINANCE, FINANCIAL ATTTIUDE, HOW TO, MAKE MONEY, MILLIONAIRE, PERSONAL FINANCE, RICH. Attitude can be defined as A settled way of thinking or feeling about something . A settled way of thinking can also be termed as Herd Mentality . Describes how people are influenced by their peers to adopt certain behaviors, follow trends, and/or purchase items. Examples of the herd mentality include stock market trends, superstition, etc. Income (positive cash flow) can be ge...
Infinity and Beyond
Tuesday, May 4, 2010. Aw, man. You made friends with them. See, friendship is the booze they feed you. They want you to get drunk on feeling like you belong. Well, it was fun. They make you feel cool. And hey. I met you. You are not cool. I know. Even when I thought I was, I knew I wasn't. I can really see that now. Yeah, great art is about conflict and pain and guilt and longing and love disguised as sex, and sex disguised as love. and let's face it, you got a big head start. I'm glad you were home.
Anup J Kat | Photography
anupjkat (Anup joseph kattukaran) - DeviantArt
Window.devicePixelRatio*screen.width 'x' window.devicePixelRatio*screen.height) :(screen.width 'x' screen.height) " class="mi". Window.devicePixelRatio*screen.width 'x' window.devicePixelRatio*screen.height) :(screen.width 'x' screen.height) ". Join DeviantArt for FREE. Forgot Password or Username? Cause i can :). Deviant for 7 Years. This deviant's full pageview. Last Visit: 16 weeks ago. Cause i can :). This is the place where you can personalize your profile! By moving, adding and personalizing widgets.
Introspection
Thursday, May 27, 2010. Will India become a superpower? I happened to watch this interesting talk. A couple of weeks back, by Ramachandra Guha, given during his trip to Canada earlier this year. He discusses the ten hurdles on the path towards 'superpowerdom' and tell why he feels India will not and should not become a superpower. It gives quite an honest assessment of today's India. I just found out that the text of the talk was published by the Outlook. Some of the comments (there are many! Think you a...
Anup Joshi । Poet । Photographer । Nepal।
Memories with a beautiful bird. I love wandering around Pashupatinath temple. Yesterday, I was sitting opposite to the main temp. Subscribe to: Posts ( Atom ). पिता: एक लोग्ने-मान्छे [ कविता ]. पिता : एक लोग्ने-मान्छे - अनुप जोशी ओ पिता! जतिबेला तिम्ले मेरी आमासँग बिहे रच्यौ र सुहागरातको उन्मादमा लत्पत्तियौ तेतीबेला . रुमाल (कविता). खुम्चाएर ब्रहमाण्डलाई (कविता). अन्तिम बेन्चको छेऊ [लघुकथा]. अन्तिम बेन्चको छेऊ [लघुकथा] - अनुप जोशी अं...Like me on facebook.
Anup Joshi blogs
Sunday, November 29, 2009. Austin Travel Guide :). Http:/ travel.nytimes.com/2009/11/29/travel/29hours.html? Links to this post. Friday, October 9, 2009. Rolling Stone: 500 Best songs of all time. Heard a few of them. And (for now) liked even fewer of what I heard. Well there are atleast 450 songs to go. Http:/ www.rollingstone.com/news/coverstory/500songs. Links to this post. Wednesday, April 15, 2009. Sequel to the The Lady or the Tiger. Http:/ en.wikisource.org/wiki/The Discourager of Hesitancy. Natas...
A youth's perspective
Monday, November 7, 2011. There is a growing trend among many engineers to put an Er. as initials in their name. Er. Anup J Deka? Looks so cool. And have you checked out the clamorous voices and loud outcries in social networking sites fighting for the rights of engineers? If you haven’t, then below are some snippets of the effort put in by these Anna Hazares for engineers. Does it imply that engineers are being given a fair shot like the medical professionals? Links to this post. Labels: Dr for Engineer.
Art Direction & Design
Monty | Its all about how long U stay back wih the "Problem"
Its all about how long U stay back wih the Problem. April 13, 2013. Thanks for dropping in. I am no longer actively maintaining this, i have moved on to anupkalburgi.in. do drop by to say. 2011– END of a New Year. January 17, 2012. Coming to End of a New Year 2011, things have been done, undone and redone. Gifted myself an Android phone. Saw India win world cup wow. Gifted my Sister a Bike. Started reading books Have read two and feeling good. Successfully competed One year doing the same Job. 2 PHP/PERL...
SOCIAL ENGAGEMENT