visitprabhas.blogspot.com
प्रभास साहित्यिक समूह अबदेखि 'अलग अभियान': March 2010
http://visitprabhas.blogspot.com/2010_03_01_archive.html
प्रभास साहित्यिक समूह अबदेखि 'अलग अभियान'. निरन्तर छ साँस्कृतिक रुपान्तरणको हाम्रो अभियान. Alagabhiyan.blogspot.com (नेपाली साहित्यमा प्रभास साहित्यिक समूह अब अलग अभियान). Wednesday, March 31, 2010. जाली तिलहरीहरु. उड्न देऊ दिदी मनभित्रका चरीहरु. हुर्याइदेऊ अब जाली तिलहरीहरु. फरियामा आँशु पोखी. धमिलिन्छ्यौ किन? सिन्दुरमा जीवन जोखी. बालि दिन्छ्यौ किन? जन्माऊ न फेरि आकाश छुने परीहरु. हुर्याइदेऊ अब जाली तिलहरीहरु. दैलोमै जून टेक्छिन्. आवाज त देऊ. कहाँ लाचार छ्यौ. घेर बादल फेर आकाश ए! Tuesday, March 30, 2010.
anjankapil.blogspot.com
anjan कपिल: ...भनेर गएथ्यो
http://anjankapil.blogspot.com/2010/06/blog-post.html
Tuesday, June 1, 2010. भनेर गएथ्यो. क्रान्ति गर्छु भनेर गएथ्यो. एकदिन मर्छु भनेर गएथ्यो. हेर्नु दुःखको सागरबाट. तार्छु र तर्छु भनेर गएथ्यो. अँध्यारोमा बाँचेको धेरै भयो. उज्यालो छर्छु भनेर गएथ्यो. तिम्रो सपना पुरा गर्नुछ. एक्लै लड्छु भनेर गएथ्यो. फर्केन छोरो आजसम्म. नजिक पर्छु भनेर गएथ्यो. कपिल अन्जान. June 2, 2010 at 8:48 AM. Subscribe to: Post Comments (Atom). कपिल अन्जान. Kohalpur, Banke, Nepal. गजलकार, रेडियोकर्मी. View my complete profile. सिर्जनाहरु. भनेर गएथ्यो. सहयात्रीहरु. Hello बोयुङ.
anjankapil.blogspot.com
anjan कपिल: June 2009
http://anjankapil.blogspot.com/2009_06_01_archive.html
Wednesday, June 24, 2009. गजल लेख्न छोडिसके. अस्तिबाट गजल लेख्न छोडिसके मैले. मस्तिबाट गजल लेख्न छोडिसके मैले. चलाउन गाह्रो भयो उस्तै छ त्यो घर. गृहस्थीबाट गजल लेख्न छोडिसके मैले. आफ्ना भन्ने यत्ति धेरै दुश्मनहरु बढे. दोस्तीबाट गजल लेख्न छोडिसके मैले. पारेदेखि दुनियाँले त्यो नजरबन्दमा. गस्तिबाट गजल लेख्न छोडिसके मैले. छैन मेरो पहिचान गाउँलेहरुलाई सोध. बस्तीबाट गजल लेख्न छोडिसके मैले. कपिल अन्जान. Tuesday, June 23, 2009. घाम लागिसक्यो. कपिल अन्जान. Friday, June 12, 2009. कपिल अन्जान. Kohalpur, Banke, Nepal.
swapnilranga.blogspot.com
स्वप्निल साहित्य: December 2011
http://swapnilranga.blogspot.com/2011_12_01_archive.html
Tuesday, December 13, 2011. गुफा र माकुरा. रानीभीरको कालो गुफामा सल्काइयो रातो मैनबत्ती-. झुण्डिएर झ्याऊका जराहरुमा. राजा माकुराको िसंहसानतिर प्रस्थान गरे मानिसहरु ।. झुल्केघाममा झुल्किने सुनको मृग. युवाहरुले घॊडा चढ्न खोज्दाखोज्दै जहाँ अलप हुन्थ्यो. डुब्दो घाम-छायाँमा फणा उठाउँदै सिन्दुरे गोमन. आउँथ्यो बस्तीलाई डस्थ्यो र स्वाट्ट हराइजान्थ्यो. मानिसहरु. मृगको खुरका छापहरु पहिल्याउँदै. गन्दै सर्पका खुट्टाका डोबहरु. मानिसहरु रहस्यमा डुबे. कापॆँ प्रतिशोधमा. त्यो दुरुह यात्...मानिसहरु ...धन्न भ...
blogbishad.blogspot.com
blog विशद: January 2015
http://blogbishad.blogspot.com/2015_01_01_archive.html
कथा/लघुकथा. टिप्पणी. 2309;ब पाउरोटीको सोफामुनी रातारात भेटिदैछ. 2330;टपट खाएर फालेका पुराना कागज. 2351;हि कागज थमाएर शीतलहरको हातहातमा. 2351;ो मौसम बाड्दैछ एक हिउदको संविधान. 2325;े मञ्जुर हुनुहुन्छ? 2360;र्वोच्च चाेमोलुङ्मालाइ कुप्री पर्न लगाएर. 2343;रहरा अझ अग्लीदैछ. 2325;तै घोषणा हुन बेर छैन. 2344;या सर्वोच्च शीखर 'धरहरमाथा'. 2325;े मञ्जुर हुनुहुन्छ? 2326;ोलीमा छरेर मन्द विष. 2325;ति शान्त छ मेरो घर. 2326;ोज्नु ।. Jan 11, 2015). 0 comments (Click here to Comment). Labels: कविता. Add me on facebook!
getskkiran.weebly.com
केही हेर्नैपर्ने लिङ्कहरु..... - a FAITH, fading but still deepening.........
http://getskkiran.weebly.com/2325237523612368-23612375235223812344237623462352238123442375-23542367232923812325236123522369.html
A FAITH, fading but still deepening. 2361;ोम पेज. 2360;म्झनाका क्षणहरु. 2350;ेरा केही रचनाहरु. 2346;्रतिक्रियाहरु. 2325;ेही हेर्नैपर्ने लिङ्कहरु. 2309;तिथि सिर्जनाहरु. 2346;्रतिक्रियाको लागि. Create a free website.
anjankapil.blogspot.com
anjan कपिल: April 2010
http://anjankapil.blogspot.com/2010_04_01_archive.html
Thursday, April 29, 2010. उफ्री रहेछौं. अरुको आडमा उफ्री रहेछौं. तछाड मछाडमा उफ्री रहेछौं. बन्छौ कसरी स्वाभिमानी. कसैको ढाडमा उफ्री रहेछौं. जिन्दगी के हो जान्दा जान्दै. किन कवाडमा उफ्री रहेछौं. तराई कस्तो छ आएर हेर. त्यसै पहाडमा उफ्री रहेछौं. देशको माया छ नशा भन्छौ. हाड हाडमा उफ्री रहेछौं. कपिल अन्जान. Tuesday, April 20, 2010. बालाई सुनाए. बाजेले मेरो बालाई सुनाए. भन्थे तेरो बालाई सुनाए. छोरा त सगरमाथा पुगेस्. त्यती अप्ठेरो बालाई सुनाए. कपिल अन्जान. Subscribe to: Posts (Atom). Kohalpur, Banke, Nepal.
swapnilranga.blogspot.com
स्वप्निल साहित्य: April 2012
http://swapnilranga.blogspot.com/2012_04_01_archive.html
Sunday, April 29, 2012. स्व. स्वप्निल स्मृति. ओहो जिन्दगी! मेरो जिन्दगी! झन्नैले मैमारेको दुःखहरुमा. खुशीले िसंगारेको सुखहरुमा. कैले लाग्छ धेरै धेरै धेरै गर् हुँगो. कैले लाग्छ केही केही केही हैन यो. मेरो जिन्दगी! मृत्युले लखेटेको भेटिनहालेको. गएको गएकैछ पुग्ने कहाँ हो! अन्धाधुन्द बाँचेको कि जानाजान हो. सियो जत्रो खुशीमा नि बहुत् रमाएको. ओहो जिन्दगी! मेरो जिन्दगी! स्व. स्वप्निल स्मृति. Links to this post. Subscribe to: Posts (Atom). पढ्न चाहनुहुन्छ भने. View my complete profile.
swapnilranga.blogspot.com
स्वप्निल साहित्य: February 2013
http://swapnilranga.blogspot.com/2013_02_01_archive.html
Thursday, February 21, 2013. पहिलो र अन्तिम प्रेमीलाई. स्व.स्वप्निल स्मृति. तिम्रो र मेरोजस्तै. उहिले उहिले. माइ र तमोरको मायापिरती थ्यो' रे ।. चञ्चले तमोर. छाँगाबाट हाम्फाल्दा–हाम्फाल्दा. चट्टानमा खोपेछ एक मानिस गहिरो दह. सुटुक्क आफ्नो अनुहार हेर्दा. बुढो हिमाललाई देखेछ. भागेछ लाजले ओरालैओरालो ।. औलमा आइपुगेर पालाम गाउँदै लागेको तेर्सैतेर्सो. चाल पाएछन् पहाडका तरुनीहरुले. धाननाच्नलाई तान्न थालेछन्. चुरेघाँटीमा आइपुग्दा. विहे गरुँ गरुँ भएछ. छ महिना त आँखै देखेनछ. शुर गरेछ तमोरले र. रिसले पस&#...माई...
alagabhiyan.blogspot.com
अलग अभियान: January 2011
http://alagabhiyan.blogspot.com/2011_01_01_archive.html
गृहपृष्ठ. कथा/लघुकथा. Jan 30, 2011. दृष्यहरु. एसके.किरन. दृष्य १. दल क ले दल ख लाई खेदिरहेको छ ।. दृष्य २. दल ख ले दल क लाई खेदिरहेको छ ।. दृष्य ३. दल क र दल ख लाई अदृष्य शक्तिले खेदिरहेको छ ।. तर विचरा म, म किन आफ्नै घरबाट भाग्न बाध्य पारिएको छु? काल्पनिक दृष्य. दल क र दल ख मिलेका छन् । महरु खुसी छौ ।. कस्तो लाग्यो? Labels: निबन्ध. Jan 29, 2011. अक्षरसँग : पहिलो श्रृङ्खला सम्पन्न. Source: www.alagabhiyan.blogspot.com. मितीः २०६७-१०-१५. समीक्षक: गोविन्द वर्तमान. कस्तो लाग्यो? Labels: अक्षरसँग. जाग&...